Tue. Apr 23rd, 2024

चितवनको नारायगणढमा संचालन भएको चलचित्र निर्माण सम्बन्धी तालिमको समापन गरिएको छ ।  चितवनका २८ जना  संञ्चारकर्मीहरुको सहभागिता रहेको तालिम चलचित्र पत्रकार मञ्च चितवनको सहयोग र लायन्स क्लब अफ, नारायगणडको आयोजनमा तालिम संचालन भएको हो । सो अवसरमा प्रमुख अतिथी लायन्स क्लबका सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर घनश्याम भट्टराईले नेपाली चलचित्रको विकासका लागि, तालीमले राम्रो भुमिका खेल्ने विश्वास ब्यक्त गरे ।

लायन्स क्लब अफ नारायगणढका अध्यक्ष कृष्णलाल पियाको अध्यक्षतामा तालिमको समापन गरिएको हो । तलिमा , चलचित्र कसरी निमार्ण गर्ने, चलचित्रका विषयबस्तु , चलचित्र बनाउदा ध्यानदिनुपर्ने विषयमा तालिम दिईएको थियो ।  तीन दिन सम्म  संञ्चालन सो तालिमा चलचित्र निर्देशक मनोज पण्डितले प्रशिक्षण दिएका थिए ।

%d bloggers like this: