Mon. May 20th, 2024

चलचित्र नशाबाट चर्चामा आएकी हट मोडल तथा अभिनेत्री पुनम पाण्डे फेरि एकपटक चर्चामा आएकी छिन् । हुनत पुनमको विभिन्न हर्कतहरु बेला बेलामा आइनै रहन्छन् । उनी बेला बेलामा आफ्ना नग्न फोटोहरु सार्वजनिक गदैं चर्चा र विवादमा तानिरहन्छिन् ।

84

त्यहि क्रममा पुनमले फेरी आफ्ना केहि नग्न तस्विरहरु सार्वजनिक गदें चर्चा र विवादमा आएकी छिन् । अष्ट्रेलियमा जारी विश्वकप क्रिकेटका कारण टिम इण्डियाका लागि हट मोडल पुनम पाण्डेले न्युड फोटो सार्वजनिक गरेकी छिन् ।

93

दक्षिण अफ्रिकासंग फराकिलो अन्तरले विजयी भएपछि हट मोडल पुनमले न्युड फोटो शुट गरेकी छिन् । टिम इण्डियालाई बधाई दिन पुनमले आफ्नो शरीरका गोप्य अंग देखाउने गरी फोटो सुट गराएकी छिन् ।

102

त्यसो त उनले यसअघिका विश्वकप क्रिकेटमा भारतले जितेमा आफू नांगिने घोषणा गरेर चर्चा बटुल्न सफल भएकी थिइन् । यसरी कुनै वाचा गरेर चर्चा बटुल्ने उनको यो गतिलो दाउ भएपनि उनलाई यसले फाइदा गर्ला या त बेफाइदा त्यो चाँही भविष्यले नै फैसला गर्ला ।

%d bloggers like this: