फिल्मका सुपरस्टार आमिर घरव्यवहारमा पनि ‘पर्फेक्ट’

बलिउडका सुपरस्टार आमिर खानको चर्चा यति बेला भारतमा मात्र नभएर संसार भर छ किनकी उनले अभिनय गरेको चलचित्र पिकेले बलिउड इतिहासमै सबैभन्दा धेरै कमाउने चलचित्रको रुपमा नाम लेखाएको छ । पिकेको अपार सफलतापछि हाल अरु कुनैपनि चलचित्रको छायांकनमा व्यस्त नरहेका आमिर आजकाल पुरा समय आफ्ना परिवारलाई दिइरहेका छन् । लगातार सफल चलचित्रमा अभिनय गरेका आमिर…

Read More

दिल्लीमा ‘देउता’को विशेष शो गरिने

चलचित्र देउताको फागुन १० गते आईतबार दिल्लीमा विषेश शो आयोजना गरिने भएको छ । देउताको दिल्लीमा केही अंश छायाँकन भएको पनि चलचित्रको विषेश शो दिल्लीमा गरिन लागेको निर्माणपक्षले जानकारी दिएको छ । भोजपुरी गायक श्याम मिश्रले पहिलो पटक नायकमा डेब्यु गरेको चलचित्र देउतामा अन्य कलाकारहरुमा पुस्कर राउत, मोहन के.सी., जोशना भट्ट, बालदिप राई, रामचन्द्र अधिकारी,…

Read More

रविनको सम्पतीलाई लिएर विवाद

हलिउडका चर्चित हाँस्यकलाकार तथा ओस्कार विजेता स्वर्गीय रोविन विलियम्सकी तेस्री पत्नी एवम उनका दुई पूर्व पत्नीहरुका सन्तानहरुवीच उनको सम्पतीलाई लिएर विवाद बढेको छ। न्यूयोर्क टाइम्सका अनुसार डिसेम्बर र जनवरीमा अदालतमा पेस गरिएका दस्तावेजहरुले रविनकी पत्नी , सुसन स्नाइडर विलियम्स तथा उनका सन्तान जेक, जेल्डा र कोडी विलियम्सकावीच सम्पतीलाई लिएर विवाद रहेको देखाएको छ। सो विवादमा…

Read More

फागुन २२ बाट आर्फी अफिसर्स आर्यनको ‘पुनर्जन्म’

पहिलो पटक आर्फी अफिसर्सको भूमिकामा देखिन लागेका नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘पुनर्जन्म’ फागुन २२ गते देखी अलनेपाल रिलिज हुने भएको छ । यस बर्ष लज्जा र ‘नोभेम्बर रेन’ भन्दा अरु चलचित्रले खासै कमाल देखाउन नसकिरहेको अबस्थामा आर्यन चलचित्र ‘पुनर्जन्म’बाट भने पुर्ण आशामा देखिएका छन् । पहिलो पटक फरक भुमिकामा देखिएका कारण पनि चलचित्रलाई दर्शकले…

Read More

क्रृतुसँगै परिवर्तन हुने वेनिशा र अनुपविक्रमको ‘न्यू ईयर’

काठमाडौंमा बेला बेलामा भब्य सांगीतिक कार्यक्रम आयोजना गदैं आएको ग्रिष्मा इन्टरटेन्मेन्टले अब चलचित्र पनि निर्माण गर्ने भएको छ । आज राजधानीमा रहेको पाँचतारे होटल एभरेष्टमा चलचित्र ‘न्यू ईयर’को औपचारिक घोषणा गरिएको छ । चलचित्रलाई गृहेन्द्र घिमिरे र अष्ट्रेलियामा रहँदै आएका प्रताप खरेल र कर्णराज वंशीको लगानी गर्नेछन् । अष्ट्रेलिया र नेपालमा छायांकन हुने चलचित्र ‘न्यू…

Read More

२१ बर्षपछि ‘सिमसिमे पानीमा’को रिमेक भर्सन

गायिका रेखा शाहले आफ्नो जन्मदिनको अवसरमा केक काट्दै ‘सिमसिमे पानीमा’ बोलको रिमेक भर्सन सार्वजनिक गरेकी छिन् । वि.सं २०४९ सालमा रेडियो नेपालको देशव्यापी लोकगीत प्रतियोगीतामा रेखाले यही गीतबाट प्रथम स्थान हाँसिल गरेकी थिइन् । यो गीतमा उनकै शब्द र लय पनि छ । उनले २१ बर्षपछि यो गीतको रि-रेकडिङ गरेर नयाँ भिडियो पनि तयार पारेकी…

Read More

शरणार्थीको चिन्ता एन्जेलिनालाई

हलिउडकी एक नायिका एन्जेलिना जोली खासै विवादमा नआउने नायिकाको रुपमा चिनिन्छन् त्यसैले होला उनी बच्चा देखी वृद्धसम्मकी सुपरिचित नायिकाको रुपमा चिनिन्छन् । उनी बेला बेलामा आफ्ना लागी मात्र नभएर देशबासी देखी अन्यदेशका बासिन्दाको समेत चिन्ता गर्ने गर्छिन । त्यहि क्रममा एन्जेलिना जोलीले सिरिया र इराकमा बयान गर्नै नसकिने क्रूरता झेलिरहेका शरणार्थीको बारेमा केही कदम उठाउने…

Read More

हेमन्तले ल्याए ’छोयो मायाले’

चर्चित गायक हेमन्त शर्माले नयाँ एल्बम दर्शकमाझ ल्याएका छन् । हेमन्तले शुक्रवारबाट आफ्नो नयाँ एल्बम ‘परम्परा’को सार्वजानिक गरेका छन । उनले एल्बमको अडियो र भिडियो एकै पटक सार्वजानिक गरेका छन् । हरियाली क्रियसनको प्रस्तुति ‘परम्परा’एल्बममा समावेश संगितकार सुरेश अधिकारीको शब्द र संगितमा रहेको ‘छोयो मायाले’ सार्वजानिक हुनु अगाढी नै चर्चामा रहेको छ । संगितको बजारमा…

Read More

चाडैं गदैंछन् जोनीले अम्बर हर्डसँग विवाह

हलिउड अभिनेता जोनी डिप अब चाडैं नै बैबाहिक जीवनमा बाधिने भएका छन् । उनले अभिनेत्री अम्बर हर्डसँग आफ्नो निजि टापुमा रहेको घर ‘लिटिल कल पोण्ड के’मा विवाह गर्नेछन। एक हलिउड अनलाइनले लेखेको खबर अनुसार उनले ५० जना पाहुनाहरुकाबीच अत्यन्त गोप्य तरिकाले विवाह गर्नेछन। विवाहमा अम्बरका पारिवारिक सदस्य, जोनका बच्चाहरु र सिमित मित्रहरु सामेल हुनेछन। उनले यसै…

Read More

खूल्लामञ्चमै रोल्पाबासीले हेरे ‘झोला’

सिनेमा हल विहिन पश्चिम नेपालको जिल्ला रोल्पाबासीले खूल्लामञ्चमा नै नेपाली चलचित्र ‘झोला’ हेरेका छन् । शुक्रबारबाट रोल्पामा जारी ‘अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला २०१५’ को दोश्रो दिनको सत्र सकिएसँगै खुल्लामञ्चमा नै ऐतिहासिक चलचित्र ‘झोला’ देखाईएको थियो । साँझ ढल्केसँगै प्रोजेक्टरमार्फत पर्दामा देखाईएको चलचित्र हेर्न ठुलो संख्यामा रोल्पालीहरु उपस्थित भएका थिए । चलचित्र हेर्दा धेरै महिलाहरुको आँखा रसाएको…

Read More