कट्रिनासँग इन्गेजमेन्ट भएको छैन : रणबीर

केहि दिन अगाडी मात्र लण्डनमा बलिउड नायक रणबीर कपूरले कट्रिना कैफसँग इन्गेजमेन्ट गरेको कुराले बलिउड निकै तातेको थियो । यस विषयमा नायिका कट्रिना कैफले रणबीरसँग इन्गेजमेन्ट नभएको कुरा बताएकी थिइन तर आजसम्म पनि रणबीरले भने यस विषयमा कुनै पनि कुरा बोलेका थिएनन । तर दर्शकलाई भ्रम नपरोस भन्दैं रणबीरले यस विषयमा मुख खोलेका छन् ।…

Read More

‘एडल्ट’ ‘झिग्राना’को दोस्रो ट्रेलर रिलिज (भिडियो)

फागुन २२ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘झिग्राना’ को अफिसियल दोस्रो ट्रेलर रिलिज भएको छ । सार्वजनिक दोस्रो ट्रेलरमा चलचित्रका सबै कलाकारहरु देखिएका छन् भने ट्रेलर हेरेर दर्शक चलचित्रप्रति अझ धेरै उत्साहित हुने निर्माणपक्षले जानकारी दिएको छ । केहि दिन अगाडी मात्र ‘एडल्ट’ सर्टिफिकेट पाएको ‘झिग्राना’ले रहस्यमय मृत्युको ग्रामिण परिवेशमा थालीएको अनुसन्धानको कथालाई देखाउन…

Read More

‘काठमाडौं सर्ट फिल्म फेस्टा-२०१५’ हुदैं

पछिल्लो समय नेपालमा छोटा चलचित्रको निर्माण क्रम फस्टाएको छ । यस्ता चलचित्रले उचित स्थान पाउन सकोस भनेर छायाँछबि क्रियसनले दोस्रो पटक काठमाडौं सर्ट फिल्म फेस्टा २०१५ आयोजना गर्न लागेको हो । फेष्टा फागुनको अन्त्यमामा आयोजना गरिने छ भने उक्त महोत्सबमा छोटा चलचित्र प्रदर्शनका साथै चलचित्र सम्बन्धी अन्तरक्रिया लगायतका कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ…

Read More

सुदर्शन र पुजाको फागुन १५ मा ‘अझै पनि’

हो फागुन १५ ,यो मिति यति बेला सबैका लागी प्रतिक्षाको घडि बनेको छ । स्व.निर्देशक आलोक नेम्वाङ्को अन्तिम चलचित्र भएका कारण पनि आम दर्शकका लागी अझै पनि विषेश चलचित्र बनेको छ । अझै पनि चलचित्र समाजमा व्याप्त हरेक सकारात्मक र नकारात्मक कुराहरुको शिलशिला निरन्तर नै छ भन्ने उद्येश्यबाट प्रेरित भएर निर्माण गरिएको चलचित्र हो । …

Read More

जेनिफर फेरी पूर्व प्रेमी स्मार्टसँग

  हलिउडकी चर्चित गायिका एवं अभिनेत्री जेनिफर लोपेज र उनका पूर्व प्रेमी कैस्पर स्मार्टसँग फेरी सँगै–सँगै देखिएका छन् । उनीहरुले केहि दिन अघि सामुन्द्रिक किनारमा रमाएको फोटो सार्वजनिक गरेलगतै यि दुई जोडी पुनः एक हुने अडकल काट्न थालिएको छ । हलिउडको एक वेबसाइट ‘इ अनलाइन डट कम’ का अनुसार कैस्पर र जेनिफर होटल क्याफेको बाहिर…

Read More

फ्राईडे रिलिजमा : ‘वान वे’ र ‘सुन्तली’

महत्वकाक्षी चलचित्रको रुपमा लिएको दुई चलचित्र वान वे र सुन्तली आजबाट अलनेपाल रिलिजमा उत्रिएका छन् । बाबु-आमा नमिल्दा छोराछोरी गलत बाटोमा जान्छन् भन्ने देखाउन खोजिएको चलचित्र वान वे र एउटा नारीको बदलाको कथा बोकेको चलचित्र सुन्तली विच राम्रै युद्ध हुने देखिएको छ । प्रियंका कार्की,कर्मा, अर्पण थापा, सूर्यमाला शर्मा, राजकुमार पुडासैनी, प्रमोद अग्रहरी, आशान्त शर्मा…

Read More

‘भ्यालेन्टाइन डे’ मा पुनम र सनीको नग्न फोटोसुट

बलिउडका दुई अभिनेत्री पुनम पाण्डे र सन्नी लियोन नांगिनु अहिले अचम्मको कुरा होइन । उनीहरु बेला बेलामा विभिन्न बाहानामा नांगिने गरेका हुन्छ । बलिउडमा खासै राम्रो छबि बनाउन नसकेका यि दुई नायिकाले आफ्ना फ्यानहरुलाई  भ्यालेन्टाइन डे’ को उपहार स्वरुप आफ्ना नग्न तस्विर सार्वजनिक गरेका छन् । सार्वजनिक तस्विरमा पुनम पाण्डे कालो ड्रेसमा आफ्नो विछ्यौनामा पल्टिएकी…

Read More

‘सेक्स सम्बन्ध राख्दाँ १५ बर्षको थिए’ : नैनाश्री राना

नेपाली मोडलिङ क्षेत्रमा भविष्य नदेखेर यस क्षेत्रमा भित्रिनेको संख्या बढ्दै गएको छ । यस्तै भिडकी एक नव मोडल यसक्षेत्रमा करियर खोज्दै भित्रिएकी छन् । ती मोडल हुन्, नैनाश्री राना । धरानमा जन्मिएर हाल काठमाडौंको कपनमा बसोबास गर्दै आएकी नैनाले यसक्षेत्रमा मात्र १ बर्ष विताएकी छिन् । यति छोटो समयमा धेरैको धेरैथरी कुरा सुनिसकेकी बताउने नैना…

Read More

सरसफाइ दूतमा ‘धुर्मुस’ र ‘सुन्तली’

सरकारले चर्चित हाँस्य जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई सरसफाइ दूत नियुक्त गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले २ वर्षभित्र मुलुकलाई पूर्ण सरसफाइयुक्त देश बनाउने उद्देश्य सहित धुर्मुस र सुन्तलीलाई सरसफाइ दूत नियुक्त गरेको हो । मन्त्रि परिषद्को बैठकले सन् २०१७ सम्ममा देशभरका सबै घरमा चर्पी बनाइसक्ने समेत निर्णय गरेको छ…

Read More

तायाहाङ् भन्छिन् -‘मायाको गहिराई मापन हुदैंन’ (भिडियो सहित)

गायिका तायाहाङमा राईले संगीत अध्ययन पश्चात एल्बम दास्रो एल्बम ‘तराना’ लिएर दर्शकमाझ आएकी छिन् । नेपाली संगीत क्षेत्रमा ७ वर्षको अनुभवसंगै, डा. किरातसंग औपचारीक रुपमा ४–५ वर्ष संगीत क्लास लिइसकेपछी गायिका तयाहाङमा राईले एल्बम ल्याएकी हुन् । उता वाल्यकालमा गायिका तयाहाङमालाई गायनमा भन्दा नृत्यमा बढी सोख थियो । तर स्कुलमा हुने कार्यक्रमहरुमा स्टेजमा गीत प्रस्तुत गर्दा…

Read More