Thu. Apr 18th, 2024

बलिउडका दुई अभिनेत्री पुनम पाण्डे र सन्नी लियोन नांगिनु अहिले अचम्मको कुरा होइन । उनीहरु बेला बेलामा विभिन्न बाहानामा नांगिने गरेका हुन्छ । बलिउडमा खासै राम्रो छबि बनाउन नसकेका यि दुई नायिकाले आफ्ना फ्यानहरुलाई  भ्यालेन्टाइन डे’ को उपहार स्वरुप आफ्ना नग्न तस्विर सार्वजनिक गरेका छन् ।

poonam-pandey1

सार्वजनिक तस्विरमा पुनम पाण्डे कालो ड्रेसमा आफ्नो विछ्यौनामा पल्टिएकी छिन् भने उनको कम्मर भन्दा मुनीको जाली जस्तो लुगाले उनको अंग छोप्न सकेको छैन । त्यस्तै नायिका सनी लियोनले भने पुरा नग्न भएर फोटोसुट गरेकी छिन् ।

sunny-leon

फोटोमा उनले आफ्ना स्तन एक हातले छोपेकी छिन् भने उनको शरिरमा लुगा छैन । यसरी आफ्ना फ्यानलाई नग्न तस्विर सार्वजनिक गरेका यि बलिउड नायिका पुनम पाण्डे र सन्नी लियोनको यस्ता हर्कतहरुले उनीहरुका फ्यानहरु नै रुष्ट हुदैं आएका छन् । सनी बिबाहित हुन् भने पुनम अबिबाहित हुन् ।

%d bloggers like this: