संविधान नबनेपछिको ‘आगो-२’
हिजो साँझ माघ ८ पनि वित्यो,तर जनताले संविधान पाउन सकेनन्,हो यहि विषय बस्तु उठान गरिएको चलचित्र आगो २ आजबाट देशभर प्रदर्शनमा आएको छ । माघ ८ मा संविधान आएपनि नआएपनि माघ ९ मा ‘आगो २’ प्रदर्शन गरिएको निर्माणपक्षले जानकारी दिएको छ । सुशिल क्षेत्री, गणेश गिरी, सारिका घिमिरे लगायतका कलाकारले अभिनय रहेको चलचित्र आगो २…