‘पिके’ले नेपालमा मात्रै ७ करोड कमायो

बलिउड इतिहासमा नै सबैभन्दा धेरै कमाउने चलचित्रको रुपमा रेकर्ड बनाएको बलिउड फिल्म पिकेले नेपालमा मात्र ७ करोड भन्दा माथिको व्यापार गरेको खबर बाहिर आएको छ । पिकेको यो कलेक्सन कुनै विदेशी फिल्मले नेपाली बक्सअफिसमा कमाएको सर्वाधिक आम्दानी हो । पिकेको मोफसलबाट नेट कलेक्सन डेढ करोडभन्दा बढी छ । अघिल्लो आमिर खानको फिल्मको धुम ३ ले…

Read More

वाइनको लत छुटाउन योगा गदैं गागा

चर्चित पपस्टार लेडी गागा हाल ‘विक्रम योगा’ गरिरहेकी छिन। उनले आफूलाई स्वस्थ्य राख्न एवम् वाइनको लत छुटाउनका लागि सो योगा गरिरहेको हुन। गागाले योग गर्नका लागि आफू बिहान ६ बजे नै उठ्ने गरेको बताएकी छिन। योगा गर्नकै लागि उनले आफ्नो व्यस्त कार्यतालिकालाई समेत परिमार्जन गरेकी छिन। उनी योगाबाट धेरै नै प्रभावित बनेकी छिन। गागाले यसका…

Read More

‘बास्केटबल डायरीज’ सकिएपछिको ‘स्केप’

 माघ २३ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘स्केप’ हलिउड चलचित्र ‘बास्केटबल डायरीज’सँग मेल नखाने निर्माणपक्षले जानकारी दिएको छ । फिल्मको प्रोमो सार्वजनिक भएपछि  ‘बास्केटबल डायरीज’को कथासँग मिल्न गएको प्रतिकृया आएपनि मनोरञ्जनसंसार डटकमसँग कुराकानी गदैं चलचित्रका निर्माता तथा अभिनेता प्रदीप खड्काले  ‘बास्केटबल डायरीज’ सकिएपछि आफ्नो चलचित्रको कथा सुरु हुने खुलाएका छन् । उनले ‘स्केप’लाई ‘बास्केटबल…

Read More

नायिका यूनाको बुबाले गरे आत्महत्या

माघ ८ मा संविधान नबनेको भन्दैं नायिका यूना उप्रेतीको बुबाले आत्महत्या गरेका छन् । माघ ८ मा संविधान आउन नसकेपछि उनले आत्महत्या गरेको खबर बाहिर आएको छ । ६५ बर्षे युनाका पिता बिष्णु प्रसाद झापा गोलधापमा परिवारका साथ बस्दै आएका थिए । काँग्रेस र नेकपा एमालेले जसरी पनि माघ ८ मा संविधान जारी गर्छन् भन्दै…

Read More

रहेनन् साउथ इण्डियनका चर्चित कमेडियन नारायणा

साउथ इण्डियन फिल्मका चर्चित कमेडियन एमएस नारायणा ६३ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ। डाक्टरहरुका अनुसार शरिरका विभिन्न अंगहरुले काम गर्न छोडेपछि उनको निधन भएको हो। सुरुमा उनलाई मलेरिया भएको पत्ता लागेको थियो। विगत दुई दिनदेखि भेन्टिलेटरमा राखिएको थियो। अस्पताल भर्ना भएपछि उनको मृगौलाले काम गर्न छोडेको पछि डाइलोसिस गरिएको थियो। बिहिबार साँझ डाक्टरहरुले…

Read More

रियल जोडीको सर्‍यो ‘FFMT’

चैत २७ गते हवलदर सुन्तली,सेतो बाघ र नाईँ नभन्नू ल ३ सँग एकसाथ प्रदर्शनमा आएका लागेको चलचित्र फूलै फूलको मौसम तिमीलाईले आफ्नो प्रदर्शन मिति पर सारेको छ । चैत्र २७ को लागि आफुहरु अन्तिममा गएका कारण सोचेअनुरुपको हल नमिलेपछि वैशाख ११ गतेलाई चलचित्रको प्रदर्शन मिति बनाएको चलचित्रका निर्देशक एवं निर्माता दिनेश डिसीले जानकारी दिएका छन्…

Read More

करोड क्लबको ‘आभाष’ तेस्रो हप्तामा

प्रदर्शनमा आएको एकहप्ता सम्मपनि चलचित्रहरु हलहरुमा टिक्न मुस्किल परिरहेको अबस्थामा पुष २५ गते अरु दुई चलचित्रसँग एकसाथ प्रदर्शनमा आएको चलचित्र आभाष आजबाट तेस्रो हप्तामा प्रवेश गरेको छ । प्रदर्शनमा आएको पहिलो हप्तामा नै आफ्नो लगानी सुरक्षित गरेर आभाषले दोस्रो हप्तामा करोडको व्यापार गरेको थियो । चलचित्रले हालसम्म करिब डेढ करोड भन्दा माथिको व्यापार गरिसकेको स्रोतले…

Read More

जापानमा गायक राजु लामा सम्मानित

नेपाल तामाङ समाज च्युबु क्षेत्रीय समिती नागोयाले मंगोलियन हर्टका गायक राजु लामालाई सम्मान गरेको छ। क्षेत्रीय समितीका अध्यक्ष सुर्य बहादुर थिङ तामाङले सम्मान पत्र र खदा ओडेर सम्मान गरेको थियो भने उपाध्यक्ष राजकुमार तामाङ र सचिब कर्म दोङले खदा ओडेर बधाई दिएका थिए। समितीका सल्लाहकार रेशम तामाङले मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए। सम्मानित…

Read More

‘होमवर्क’ छोडेर मुम्बइ लागे आर्यन

पछिल्लो समय एक्शन भुमिकामा चलचित्रको पर्दामा देखिएका नायक आर्यन सिग्देल खासै एक्शन अवतारमा दर्शकले नरुचाएपनि आर्यनको व्यस्तता भने कम भएको छैन । उनले एकपछि अर्को गदैं विभिन्न चलचित्रमा काम गरिरहेका छन् । हाल गोपिकृष्ण मुभिजको ब्यानरमा निर्माण भइरहेको चलचित्र होमवर्कमा आर्यन व्यस्त छन् । तर चलचित्र होमवर्कको छायांकन भइरहेको अबस्थामा आर्यन भने मुम्बइ हानिएका छन्…

Read More

करीनालाई धम्की,बढाइन् सुरक्षा

बलिउडकी नायिका करिना कपुरलाई कहि धार्मिक संगठनहरुले धम्की दिएका छन् । धम्कीसँगै उनको सुरक्षालाई मजबुत बनाइएको छ । ‘लव जेहाद’का कारण एउटा धार्मिक संगठनको निशानामा परेपछि उनले बान्द्रामा रहेको आफ्नो बंगलामा सुरक्षा बढाएकी छिन। यसका साथसाथै उनले दुई अगंरक्षक पनि भर्ती गरेकी छिन। करिनालाई विश्व हिन्दु परिषदका महिलाहरुले प्रकाशित गर्दै आएको एक म्यागेजिनमा लभ जिहाद…

Read More