चाडैं हुन सक्छ रणवीर र दीपिकाको बिबाह

खबरका अनुसार अब चाडैं बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको बिबाह हुन सक्ने बताइएको छ । अब यि जोडी चाडैंं नै आफ्नै नयाँ घर बसाउने सुर कसेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । खबरका अनुसार केहि दिन अगाडी मात्र रणवीर सिंह बैंगलुरु पुगेका थिए । बैंगलुरुमा दीपिकाको परिवारसँग रणवीर भेट गरेका थिए र सगैं…

Read More

शनिबार ‘आभाष’को शो देशभर हाउसफुल

पुष २५ गते अर्थात हिजोबाट अलनेपाल रिलिज भएको चलचित्र आभाषले प्रदर्शनमा आएको दिन देखी आज शनिबार पनि देशभरका सम्पुर्णहलहरुमा हाउसफुल गरेको चलचित्रका निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् । आज काठमाडौंका विभिन्न हलहरुमा निरिक्षण गर्दा आफुले सम्पुर्णहलहरु हाउसफुल रहेको जानकारी दिदैं निर्माता शाहीले काठमाडौं बाहिरका हलहरु पनि हाउसफुल रहेको बताए । सायद र होस्टेल जस्तो…

Read More

जेनिफरले फेरिन् आफ्नो नाम

पपस्टार जेनिफर लोपेजले कानुनी रूपमा नै आफ्नो नाम परिवर्तन गरेकी छिन् । खबरका अनुसार पछिल्लो दशवर्षदेखी जेनिफर लोपेजको कानुनी नाम जेनीपर मुनिज थियो। उनले यो नाम उनका पूर्व पतिको नामको आधारमा राखेकी थिइन । ४५ वर्षीय यी गायिका एवम अभिनेत्रीले सन २००४ मा मार्को एन्थोनीसँग विवाह गरेपछि आफ्नो थर परिवर्तन गरेकी थिइन। हलिउडको एक अनलाइनले…

Read More

ऋतिक हलिउड शैलीको एक्सन देखिने

बलिउडमा निकै राम्रो व्यबसायिक फड्को मारेको ‘धुम’ को अपार सफलतापछि यसराज फिल्मसले ऋतिक रोशनलाई लिएर फेरी अर्को फिल्म सुरु गर्ने भएको छ । कोइमोइ षटकमले जनाए अनुसार यसराज फिल्मसले यसलाई ‘धुम’ सिनेमा जत्तिकै भब्य बनाउने योजना बनाएको छ। सिनेमामा हलिउड शैलीका एक्सनहरु रहने बताइएको छ । उक्त फिल्मलाई ‘धुम(३’ सिनेमाका निर्देशक विजय क्रिशनन आचार्यले निर्देशन…

Read More

‘अलबिदा’ । फिल्म रिलिजपछि ट्रेलर रिलिज (भिडियो)

  पुष २५ गते अर्थात हिजोबाट देशभर प्रदर्शनमा आएको चलचित्र अलबिदाको अफिसियल ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका सबै कलाकारहरु देखिएका छन् । धमकेदार एक्शन समावेश सार्वजनिक ट्रेलरले दर्शक हलसम्म तान्न सफल हुने निर्माणपक्षले जानकारी दिएको छ । हलहरुमा राम्रो दर्शक हुल्न सफल भईरहेको चलचित्र अलबिदामा आर्यनको एक्शनलाई दर्शकले निकै मनपराएका छन् ।…

Read More

“रक्तभोग”लाई युनिभर्सल सर्टिफिकेट

करिब २ बर्ष अगाडी चितवनको माडीमा बोक्सीको आरोप लगाउदैं ज्यूदैं जलाइएकी महिला ठेकनी देवीको जीवनमा आधारित भएर निर्माण भएको चलचित्र रक्तभोगले केन्द्रिय चलचित्र जाँच समितिबाट यूनिभर्सल सर्टिफिकेट पाएको छ ।सेन्सरका बोर्डका सदस्यहरुले चलचित्र रक्तभोग हेरेपछि चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएका हुन् । अब चलचित्रलाई सबै बर्गका दर्शकहरुले हेर्न पाउनेछन् । सेन्सरका सदस्यले चलचित्र रक्तभोग निकै मनपराएका…

Read More

‘आभाष’ हेर्न दर्शकको ओहिरो,सुरुवाती व्यापार अरु चलचित्र भन्दा उत्कृष्ट

आजबाट देशभर प्रदर्शनमा आएको चलचित्र आभाषले देशभर हाउसफुल दर्शक भित्राउन सफल भएको छ । दर्शकको प्रतिक्रियामा आभाष अरु चलचित्रको तुलनामा निकै राम्रो रहेको खबर प्राप्त भएको छ । काठमाडौंका हलहरु र काठमाडौं बाहिरका हलहरुमा दर्शकको भिड अरु चलचित्रका तुलनामा अत्याधिक रहेको हल सञ्चालकहरुले बताएका छन् । मनोरञ्जनसंसार डटकमसँग निकै उत्साहित हुदैं चलचित्रका निर्माता गोविन्द शाहीले…

Read More

‘आभाष’लाई दर्शकको ‘हाई हाई’,प्रत्यक हल हाउसफुल

आजबाट देशभर प्रदर्शनका आएको चलचित्र आभाषले आज बिहानको शो सबै हलहरुमा हाउस फुल गरेको हल सञ्चालकहरुले बताएका छन् । दर्शकको अत्याधिक चाप भएका कारण प्रायहलहरुमा दर्शकहरु उभिएर समेत आभाष हेरेका छन् । काठमाडौंका सबै हलहरु समेत आभाषको शो हाउस फुल भएको छ । युवापुस्तालाई लक्षित गरेर निर्माण गरिएको चलचित्र आभाषलाई युवाबर्गका दर्शकले निकै रुचाएको पाइएको…

Read More

३ सय करोड कमाउने बलिउडको पहिलो फिल्म ‘पिके’

बलिउडस्टार आमिर खानले बलिउड बक्सअफिसमा एकपछि अर्को गदैं विभिन्न किर्तिमानीहरु बनाउदैं गएका छन् । त्यहि क्रममा यस भन्दा अघिल्लो बर्ष प्रदर्शनमा आएको चलचित्र धूम ३ ले पनि बलिउड बक्स अफिसमा नयाँ रेकर्ड बनाएको थियो । फेरी आमिर खान नै अभिनित चलचित्र पिकेले पनि बलिउड बक्स अफिसमा यति बेला अर्को नयाँ किर्तिमानी बनाएको छ । राजकुमार…

Read More

नेपालका ६५ वटाहलहरुमा आजबाट ‘आभाष’

अलिहेको बुहप्रतिक्षित फिल्मको रुपमा हरेको चलचित्र आभाष आजबाट देशभर प्रदर्शनमा लागेको छ । नेपालका करिब ६५ वटाहलहरुमा आजबाट आभाष प्रदर्शन सुरु भएको चलचित्रका निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् । उनले भने -’अहिले सम्म मैले निर्माण गरेको चलचित्र भन्दा आभाष विल्कुलै फरक छ,त्यसैले चलचित्र आभाषले सबैको मनजित्नेमा आफु ढक्क रहेको पनि उनले खुलाएका छन् ।…

Read More