श्री ५ अम्बरे अब अमेरिकाको २१ शहरमा एक साथ प्रदर्शन
पहिलो चलचित्र अन्तरालबाट राम्रो चर्चा कमाउन सफल महिला निर्देशक दिपा बस्नेतले निर्देशन गरेको पछिल्लो चलचित्र श्री ५ अम्बरे यति बेला चर्चामा छ । चलचित्रको ट्रेलर र गीत,संगीतका कारण पनि चलचित्र श्री ५ अम्बरे प्राय सबै दर्शकको मनमा बस्दै गइरहेको चलचित्रकी निर्देशक दिपा बस्नेतले बताइन् । चलचित्रको प्रदर्शन मिति नजिकर्दै जादाँ श्री ५ अम्बरे युनिटले आफ्नो…