Wed. Apr 24th, 2024

jennifer_lawrence_650_102814122433हलिउड फिल्म नायिका जेनिफर लारेसको वाल्यकालको प्रेम सम्बन्ध सार्वजनिक भएको छ । अचम्म लाग्ने कुरा त यो छ की उनी १२ बर्षको उमेरमा नै प्रेम सम्बन्धमा थिइन् । त्यति बेला उनी पुर्व प्रेमी जिस ब्रेड जैक्‍सन सगँ डेटिंगमा थिइन् । हाल जिस ब्रेड जैक्‍सन एक कम्‍प्‍यूटर हैकर छन् । केहि दिन अगाडी हलिउडका नायिकाहरुको फोटो लिंक भएको कुराले हलिउडमा बबा मच्चिएको थियो,जेनिफरले पनि उक्त कुरामा खुबै हंगामा गरेकी थिइन् । २४ बर्षिय जेनिफरको सबै तस्विर चोरी भयो र उनले यसै महिना कम्पूटर हैकर विरुद्ध आवाज उठाइन तर खबरका अनुसार उनका पुर्व प्रेमी पनि कम्पूटर हैकर छन् । हलिउडका सञ्चार माध्यमले बताए अनुसार जेनिफरको उक्त फोटो लिंक जैक्सनले सार्वजनिक गरेका थिएनन् तर जेनिफरले जैक्सन विरुद्ध पनि आवाज उठाएकी बताइएको छ ।

%d bloggers like this: