शाहरुखलाई सलमानले दिए विहेको निम्तो

 केहि बर्ष देखी चलिरहेको बलिउडका दुई सुपरस्टार सलमान खान र शाहरुख खान विचको दुस्मनी अहिले मित्रतामा बदलिएको छ । बर्षै देखी चलिरहेको उनीहरुको दुस्मनी मित्रतामा बलिएर सगैं उनीहरु हाल एक अर्का विच निकै नजिकको सम्बन्ध बनाईरहेका छन् । त्यहि विच सलमानले शाहरुखलाई विहेको निम्तो दिएका छन् । तर, विहे सलमानको होइन । सलमानकी बहिनी अर्पिताको…

Read More

‘श्री ५ अम्बरे’मा रियाको कामुक नृत्य,रिलिज भयो ‘नाच्ने नचाउने’ (भिडियो सहित)

मंसिर ५ गतेबाट अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र श्री ५ अम्बरेको अर्को नयाँ अफिसियल गीत रिलिज भएको छ । ‘नाच्ने नचाउने सबैलाई मताउने’ नामक बोलको गीत आज चलचित्र युनिटले युटुब मार्फत सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा रिया श्रेष्ठले कामुक नृत्य प्रस्तुत गरेकी छिन् । शिव विकले नृत्य निर्देशन गरेको गीतलाई बाबु बोगटीले संगीत दिएका हुन् । सरीता…

Read More

कसको भरमा ‘रंग बैजनी’,सुमिना कि गरिमा ?

पारिवारिक हिसाबले राम्रो सम्बन्ध भएपनि व्यबसायिक हिसाबले निकै ठुलो प्रतिस्पर्दा रहेको नायिका गरिमा पन्त र सुमिना घिमिरेद्धारा अभिनिय चलचित्र रंग बैजनी अब प्रदर्शनको अन्तिम तयारीमा रहेको छ । मंसिर १९ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र रंग बैजनीमा यि दुई नायिका देखा पर्दैछन् । व्यबसायिक पाटोमा भन्दा कमको द्धन्द्ध छैन् उनीहरुको चलचित्र रंग बैजनीमा पनि ।…

Read More

एउटै घरमा रणवीर र कैटरीना,घरभाडा मात्र मासिक १५ लाख

अहिलेका बलिउडका चर्चित एक जोडी कैटरीना कैफ र रणविर कपुर मासिक १५ लाख (भारु) भाडा तिर्दै नयाँ अपार्टमेन्टमा सर्ने भएका छन्। मुम्बई बान्द्राको कार्टर रोडमा रहेको अपार्टमेन्टमा अर्को हप्तादेखि यो जोडी सँगै बस्न लागको भारतीय सञ्चारमाध्यमले जनाएका छन। रणविर अमेरिका पढ्दा बाहेक अहिलेसम्म भाडामा बसेका छैनन् भने कैटरीना यसअघि पनि भाडामा बस्दै आएकी थिइन्। उनीहरुले…

Read More

महंगो ‘बागमती’ पोष्ट प्रोडक्सनमा

निकै महंगो रकममा निर्माण भएको चलचित्र बागमतीको यति बेला सम्पुर्ण छायांकन सकिएर पोष्ट प्रोडक्सनको काम धमाधम भइरहेको छ । ट्रि इन्टरटेन्मेटको व्यानरमा निर्माण भएको चलचित्र ‘बागमती’ को छायाँकन कार्य सफलतापूर्वक सम्पन्न गर्नमा साथ दिने सम्पुर्णलाई प्रोडक्शन कम्पनीले धन्यावाद दिएको छ । प्रोडक्शन कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा सम्पूर्ण कलाकारहरू, प्राविधिकहरू एवं दक्षिण भारतबाट आएका निर्देशक,…

Read More

‘लुटेरा’मा रेखा र निखिल एकसाथ

करिब ८ बर्ष देखी पानीबाराबारको अबस्थामा रहेका दुईस्टार रेखा थापा र निखिल उप्रेतिलाई अब दर्शकले फेरी चलचित्रमा एक साथ देख्न पाउने पाएका छन् । केहि महिना अगाडी मात्र आफ्नो फिल्म भैरवका लागी नायिकाको प्रस्ताब लिएर रेखाको निवास पुगेका निखिलले आफ्नो फिल्ममा रेखा खेल्न नमाने पछि नायिका अनु शाहलाई लिएर भैरव निर्माण र निर्देशन गरेका निखिलको…

Read More

केकीले पुरा गरिन एमबीए

नेपाली सिनेनगरिमा खोजेरै हेर्ने हो भने सायद कमै कलाकार होलान जसले उच्च शिक्षा हासिल गरेका हुन् । नभए प्राय कलाकारहरुको अध्ययन हेर्ने हो भने खासै हुदैंन तर पनि चलचित्रक्षेत्रमा राम्रै जमेका पनि छन् । तर अध्ययन भएर चलचित्रक्षेत्रमा प्रवेश गर्नु राम्रो मानिन्छ । जसले चलचित्रक्षेत्रका बारेमा सहज रुपमा बुझ्न सक्छन् । चलचित्रक्षेत्रमा नपढे पनि नायिका…

Read More

‘नाईके’को अडियो विमोचन,आर्यन अब नाईके भेषमा

मंसिर १९ गते आफ्नो प्रदर्शनको तयारीमा रहेको चलचित्र नाईकेको अडियो एल्बम विमोचन गरिएकोे छ । चलचित्रमा समावेश गीतहरुको संगालो बनाएर चलचित्र युनिटले आज अडियो एल्बम विमोचन गरेको हो । चलचित्रमा नायक आर्यन सिग्देल नाईके भेषमा देखिएका छन् । कार्यक्रम चलिरहदाँ आर्यनलाई नाईकेको नाम दिदैं उनको तारिफ गर्न कोहि पनि पछि परेनन् । माया प्रेमका चलचित्रमा…

Read More

चलचित्रको नामै ‘चंखे शंखे पंखे’,सुदर्शनले गर्नेछन् निर्देशन

तपाईलाई अब बन्न लागेको एउटा चलचित्रको नाम भन्छौं सायद पत्यार नलाग्न सक्छ तर चलचित्रको नाम हो चंखे शंखे पंखे । हो अब यहि चलचित्र निर्माण हुने भएको छ । तर यो अरु कुनै पनि भाषाको नभई नेपाली भाषामा नै निर्माण हुन लागेको छ । झट्ट सुन्दा चलचित्रको नाम विदेशी जस्तो लाग्छ तर यो शब्द नेपाली…

Read More

मेरो नशा नशामा चलचित्र छ : नन्दिता के.सी

अर्घाखाचीमा जन्मेर पाल्पा र बुटवलमा उच्च शिक्षा हासिल गरेकी नेपाली सिने नगरीमा  ‘इन्द्रेणी’ चलचित्रबाट आफ्नो रंगिन यात्रा सुरु गरेकी नायिका नन्दिता केसी नर्स बन्ने योजनामा थिइन् । नर्स बन्ने इच्छा छाडेर सिने क्षेत्रमा लागेको बताउने नायिका नन्दिता आज भोलि सिने नगरीमा त्यति देखा परेकी छैनन् । आफू साधारण विचारधाराको रहेकी बताउने नन्दिता पछिल्लो समय चलचित्र…

Read More