फिल्म विक्न छोडे पनि विक्ने छोडेन विनिताको तरकारी
‘चपली हाईट’की हिरोइन विनिता बराल फिल्म क्षेत्रबाट केहि टाढा बसेर यति बेला उनी तरकारी खेतीमा सम्पुर्ण ध्यान दिन थालेकी छिन् । चपली हाईट चलचित्र सफल भएपनि अरु चलचित्र असफल भए सगैं विनिता चलचित्रक्षेत्रबाट विस्तारै विस्तारै हराउँन थालेकी छिन् । सुरु सुरुमा धेरैले विनितालाई चर्चामा आउनका लागी गरिएको बाहाना मात्र हो पनि भने तर विनिताले कुनै…