भेनेशा अविवाहित गर्भवती

लस एञ्जल, २४ पुस (एजेन्सी) । हलिउड अभिनेत्री भेनेशा हडजन्सले ‘गिम्मी शेल्टर’ को भूमिकाका लागि वजन त बढाइन् नै, उनले आफ्नो कपालसमेत छोट्याइन् । स्लिम शरीर एक्कासी वजन बढाउँदा आफूलाई निकै असजिलो भइरहेको भेनेशाको भनाइ छ । ‘फिल्ममा आफ्नो भूमिकाका लागि वजन बढाएकी हुँ, तर आफैलाई भद्दा लागिरहेको छ’ यी अभिनेत्रीले आफ्नो शरीर देखाउँदै भनिन्,…

Read More

अनुपको फिटकिरी चैत्रमा

काठमाडौं, पुस २४ । नाटक निर्देशनमा आफ्नो दक्षता प्रमाणित गरिसकेका अनुप बराल निर्देशित फिल्म ‘फिटकिरी’ चैत्र ७ गते रिलिज हुने भएको छ । हाल अश्लेसा इन्टरटेन्मेन्टमा कलर मिलाउने काम भइरहेको निर्माता अर्जनुकुमारले बताए । फिल्ममा रंगमञ्चमै अभिनय गरेर खारिएका कलाकार सौगात मल्ल, दीया मास्के, निश्चल वस्नेतलगायतले अभिनय गरेका छन् । नेपालको शहरी क्षेत्रमा हुने अपराधलाई मुख्य…

Read More

‘नहेरेसम्म पराई, हेरिसकेपछि आफन्त’

काठमाडौं, २४ पुस । ‘पराई’ हेरेपछि दर्शक आफन्त हुने चलचित्रकी नायिका गरिमा पन्तले बताएकी छन् । ‘चलचित्र नहेरेसम्म मात्र पराई हो हेरेपछि सबै आफन्त हुन्छन्’ ‘पराई’बारे जानकारी गराउन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गरिमाले भनिन्, ‘सिनेमा हल जाँदा बाटामा मात्र दर्शक पराई हुन्, सिनेमा हेरिसर्केपछि सबै दर्शक आफन्त हुनेछन् ।’ अभिनेता तथा वितरक गोविन्द शाही…

Read More

गधाको दूध सबभन्दा पोषिलो

कसैलाई होच्याउनुप¥यो भने ‘गधा’ भन्ने गरिन्छ । तर, त्यही गधाको दूध लिटरको ३२ सय रुपैयाँमा बिक्री हुने गरेको तथ्यबारे थोरैलाई मात्रै थाहा हुन सक्छ । गधाको दूधमा पाइने पोषक पदार्थ अरू कुनै जनावरको दूधबाट पाउन सकिँदैन ।

Read More

बुर्काले नछोपेका अनुहार (फोटोफिचर)

अरबियन, त्यसमा पनि मुस्लिम महिला कस्ता होलान् ? पुरै शरिर छोप्नुका साथै बुर्काले अनुहार छोप्ने भएकाले यो धेरैको कोतुहलको विषय हुन्छ । कठोर धर्म तथा परम्पराका कारण बुर्काबाहिर निकै कम युवती निस्किन्छन् । अचेल भने केही युवतीहरुको आफूलाई अरु आधुनिक युवती सरह प्रस्तुत गर्न थालेका छन् ।

Read More

रफ्तारको सुटिङमा जन्मदिनको रफ्तार

काठमाडौं, २३ पुस । चलचित्र ‘रफ्तार’ को छायांकन सुरु भएको सातादिन मात्र बित्दैछ तर यस चलचित्रका अभिनय गरिरहेका तीन कलाकारले सुटिङ फ्लोरमै जन्मदिन मनाएका छन् । ‘रफ्तार’ को छायांकनसँगै नायिका सविना कार्की र चलचित्रका निर्माता अनिल महर्जनले केहीदिन पहिले फ्लोरमै जन्मदिन मनाएका थिए । त्यस्तै चलचित्रका नायक सुमन थापाले सोमबार आफ्नो २१ औ जन्मदिन ‘रफ्तार’…

Read More

सलमानको भावुकता

रिललाइफमा ‘दबंग’ स्टाइलमा देखिन सलमान खानलाई रियल लाइफमा एकदमै भावुक छन् । उनको भावुकता मुम्बईका सडकमा देखियो । जब उनी ह्वीलचियरमा बसेका १४ वर्षीय बालकका बुवालाई डक्टरको नम्बर दिँदै गरेका देखिए ।

Read More

‘पराई’मा नीरज र नन्दिताको कमेष्ट्री (फोटो फिचर)

फिल्म ‘पराई’मा जोडी बनेका हिरोहिरोइनको नाम भने एकै अÔरबाट सुरु हुन्छ, गोविन्द शाही र गरिमा पन्त, निरज बराल र नन्दिता केसी । यही कारण फिल्मका वितरकसमेत रहेका गोविन्द भन्छन्, ‘फिल्म हिट हुने शुभ संकेत देखिएको छ ।’ दीपक कुमार शाहीले निर्माण गरेको यो फिल्म २६ पुसमा रिलिज हुँदै छ । फिल्ममा देखिएको नीरज र नन्दीताको…

Read More

‘धुम–३’ ले ५ सय करोड कमाएर सबै रेकर्ड तोड्यो

मुम्बई, २३ पुस (एजेन्सी) । आमिर खान अभिनीत पछिल्लो ‘धुम–३’ बलिउडमा अहिलेसम्मकै बढी कमाउने फिल्म दरिएको छ । दुई सताअघि रिलिज भएको यस फिल्मले अहिलेसम्मका सबै रेकर्ड तोड्दै ५ सय करोड रुपैयाँ कमाएको छ । यस फिल्मले भारतमा मात्र ३ सय ५१ दशमलव २९ करोड रुपैयाँ कमाएको छ, जबकि यस फिल्मले अन्तर्राष्ट्रिय बजारमा १ सय…

Read More

बेरोजगार युवामाथि ‘तोरी लाहुरे’

काठमाडौं, २२ पुस । ‘तोरी लाहुरे’ शीर्षक सुन्दा हास्यप्रधान चलचित्रजस्तो लाग्छ तर यस चलचित्रले समंग्र नेपाली बेरोजगार युवाको कथा उनेको छ । दीलकुमार तामाङ ‘वाले’ को निर्माण रहेको ‘तोरी लाहुरे’ २३ फागुनबाट एकसाथ अलनेपाल प्रदर्शनमा आउँदैछ तर ‘तोरी लाहुरे’ युनिट भने अहिल्यैदेखि प्रचारमा जुटेका छन् । चलचित्र प्रचार–प्रसारकै क्रममा रहेका निर्माता तामाङले भने, ‘चलचित्र समग्र…

Read More