घरजम गर्ने बेला भयो जस्तो लागेको छ–गरिमा

फिल्मकर्मीमाझ गरिमा पन्त शालीन अभिनेत्रीका रूपमा परिचित छिन् । एउटा फिल्म खेलेपछि चर्चाको शिखरमा पुग्ने हिरोइनहरूको जमातमा झन्डै २० वटा फिल्ममा अभिनय गरेकी उनी गुमनामजस्तै छिन् । फिल्म ‘झोला’ मा काम गरेपछि उनले प्रशंसा बटुलिरहेकी छिन् । गरिमासँग धनबहादुर खड्का र सजना बरालको अन्तरंग कुराकानीः ‘झोला’ले तपाईंलाई प्रशंसाको माला नै लगाइदियो रे ? हो नि…

Read More

सनकमा १७ जलाइयो

पकिस्तानको पन्जाबका दुइ दिदि बहिनीले झन्डै १७ लाख रुपिया जलाएर नस्ट गरेका छन्। उनीहरुले सनिवार नेसनल बैंक अफ पकिस्तानको आफ्नो खाता बाट १७ लाख झिकेर , बैंककै हाता बाहिर सलाई कोरेर उक्त पैसा जलाएका हुन ।

Read More

मिस लिटिल एञ्जल्सले फोटोसुट गरे (फोटो फिचर)

काठमाडौं, २७ पुस । विभिन्न विद्यालयमा अध्ययनरत ५५ किशोरी यतिबेला ‘मिस लिटिल एञ्जल्स’ बन्ने प्रतिस्र्धामा छन् । कलश इभेन्टले आयोजना गर्न गइरहेको यस प्रतियोगितामा १० देखि १४ वर्ष उमेरका किशोरी स्पर्धामा छन् । आउँदो माघ १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने अन्तिम स्पर्धाका लागि आफूलाई सक्षम बनाउन दुई सातायता यी किशोरी आत्मविकासलगायत विभिन्न टेनिङ लिइरहेको…

Read More

एक वर्ष जेठाकान्छा जुम्लाहा

एक वर्ष जेठाकान्छा जुम्लाहा जन्मिएको कुरा अपत्यारिलो लाग्न सक्छ । यस्तै पत्याउन गाह्रो घटना अमेरिका र क्यानडामा घटेको छ । गत साता सारा संसारले नयाँ वर्ष मनाइरहेका बेला अमेरिकी सहर वासिङ्टन डिसी र क्यानेडाली सहर टोरन्टोमा यस्ता रोचक घटना घटेका हुन् । दुबै ठाउँमा केही मिनेटको अन्तरालमा जुम्लाहा बच्चा जन्मिएपछि वर्षका हिसाबले उनीहरु एक वष…

Read More

शुभेच्छाको ‘न्युड’ तस्बिर !

एउटा किस्सा छ, ‘नाम होस्, बदनाम होस् तर गुमनाम नहोस्’ । यो किस्सा अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापाले चरितार्थ गरेकी छन् । आफ्नो पछिल्लो चलचित्र ‘मिस नेपाल’ को प्रमोशनमा ब्यस्त रहेकी अभिनेत्री शुभच्छाले नामकै लागि ‘Nude’ न्युड तस्बिर खिचाएकी छन् । ‘Miss nepal’ को प्रमोसन पोस्टरका लागि भन्दै उनी ‘न्युड’ भएकी हुन् । केही अभिनेत्रीले…

Read More

नाटकको पनि प्रोमो ! मण्डलामा शुक्रवारदेखि ‘मितज्यू’ (प्रोमोसहित)

मण्डला नाटकघर अनामनगरमा शुक्रबारदेखि नाटक मितज्यूको मञ्चन हुने भएको छ । दयाहाङ राईको परिकल्पना तथा निर्देशन रहेको नाटकलाई सोमनाथ खनालले लेखेका हुन् ।

Read More

सलमानलाई अंकमाल गरेको नीताको सपना

हिरोइन सेक्सी हुनैपर्छ ? जवाफ हिरोइनबाटै ‘चाहियो नि सेक्सीपन त ।’ बिडम्बना के भने, उनीहरुलाई कसैले सेक्सी भनेको होस् तर आफूलाई सेक्सी बताइरहेका छन् । यस मामिलामा पछिल्लो समय नीता ढुंगाना देखिएकी छन् । ‘हो म सेक्सी नै छु’ यी अभिनेत्रीले एउटा अनलाइनसँग भनेकी छन्, ‘मेरो आँखा खुबै सेक्सी छ ।’ तर उनले भनेजस्तो ‘नीता…

Read More

फ्राइडे फिल्मः गँवार लुटेपछि भाइ फुटे

काठमाडौं, २५ पुस । नेपालीमा एउटा चर्चित उखान छ– ‘भाइ फुटे, गँवार लुटे ।’ यही उक्ति नेपाली फिल्मको वर्तमान सन्दर्भमा सटिक भएको छ किनभने फिल्म ‘धुम’लाई तीन हप्ता एकलौटी छाडेर यो हप्ता भने चार वटा नेपाली फिल्म एकसाथ प्रदर्शन हुने भएका छन् । अर्थात् तीन हप्ता ‘धुम’ले नेपाली दर्शक लुटेपछि यो हप्ता नेपाली निर्माता फुटेका छन् । यो हप्ता नेपाली दर्शकले चार फिल्मको भिडन्तमात्रै होइन, हिन्दी हिट फिल्मको सिक्वेल र स्टारको फिल्मका लागि मैदान खाली गर्न सक्ने नेपाली फिल्मका निर्माताले आपसी समझदारी कायम गर्न नसक्नुको परिणाम पनि देख्नेछन् ।

Read More

युपीमा सुटिङ गर्दा एक करोड रुपैयाँ अनुदान

लखनउ, २५ पुस (एजेन्सी) । उत्तर प्रदेश ‘युपी’ मा फिल्म सुटिङ गर्दा सरकारले एक करोड रुपैयाँ अनुदान दिने भएको छ । तर, त्यसका लागि ७५ प्रतिशत सुटिङ उत्तर प्रदेशमै हुनुपर्छ । निर्मातालाई प्रोत्साहन गर्न उत्तर प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । यसैक्रममा पहिलोपटक दुई बलिउड फिल्मलाई एक–एक करोड अनुदान पाएका छन् । सैफ अली…

Read More

भेनेजुएला सुन्दरीको गोली हानी हत्या

भेनेजुएला, २४ पुस (एजेन्सी) । पूर्वमिस भेनेजुएला मोनिका स्पियर र ब्रिटिस मूलका उनका पति थोमस बेरीको बुधबार भेनेजुएलामा गोली हानी हत्या गरिएको छ । सो हमलामा उनीहरुका पाँच वर्षीया छोरी घाइते भएको बताइएको छ । अन्तर्राष्टिय समाचार एजेन्सीका अनुसार मोनिकाको पाँच वर्षीया छोरीको अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न डाक्टरका अनुसार उनको स्वास्थ्यस्थिति साधारण…

Read More