Fri. Apr 26th, 2024

पाकिस्तानको पन्जाबमा दुई दिदीबहिनीले करिब १७ लाख रुपैयाँ जलाएर नस्ट गरेका छन् । उनीहरुले शनिबार नेशनल  बैंक अफ पाकिस्तानमा रहेका आफ्नो खाताबाट १७ लाख झिकेर बैंक परिसरमै सलाई कोरेर जलाएका थिए ।
पञ्जाब प्रान्तका झलम जिल्लाका ४० बर्षीया नहीद र ३५ बर्षीय रबिनले उक्त रकम जलाएको बताइएको छ । स्थानीय अधिकारीले उनीहरुको मानसिक अवस्था ठीक नभएको र परिवारसँग झगडा गरेपछि सनकमा १७ लाख रुपैयाँ जलाएको हो । पैसा जलाएको देखेपछि रोक्न खोज्दा उनीहरुले पेस्तोल देखाएर भगाएको बताइएको छ ।

%d bloggers like this: