सेवामा कलिला हातहरु

काठमाडौं ३ माघ । ‘लिटिल मिस एन्जल’ का प्रतियोगीहरु यतिखेर आत्मविकास सम्बन्धी प्रशिक्षणमा व्यस्त छन् । कलश इभेन्ट्सद्धारा आयोजित ‘लिटिल मिस एन्जल–२०१४’ मा विभिन्न  विद्यालयबाट १० देखि १४ वर्ष उमेर समूहका ५० जना बालिका अन्तिम स्पर्धाका लागि प्रतिभा निखारिरहेका छन् । यसैक्रममा प्रतियोगी बालिकाहरु सामाजिक उत्तरदायित्वका लागि कालिमाटीस्थित अनाथ तथा वृद्धाश्रम ‘आमा घर’ पुगे, जहाँ…

Read More

सेक्सले बढाउछ दिमाग

असुरक्षित र अवैध यौन सम्बन्धका बेफाइदा जति धेरै छन्, सुरक्षित र बैध यौन सम्बन्धका फाइदा त्यति नै धेरै छन् । सेक्सका कारण वजन घट्ने, एक्सरसाइज हुने कुरा पुरानै रिसर्चले पत्ता लगाएको हो । यतिबेला एउटा ताजा रिसर्चले चाहिँ दिमाग पनि बढाउने तथ्य पत्ता लगाएको छ ।

Read More

सबैका लागि राहदानी

चलचित्र पत्रकार डब्बु क्षत्री निर्देशित चलचित्र ‘राहदानी’ले केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सवै वर्गकाले हेर्न मिल्ने ‘युनिभर्सल (यु) सर्टिफिकेट’ अर्थात विश्वव्यापी प्रमाणपत्र पाएको छ ।

Read More

मलेसियामा धुम मच्चाउँदै नेपाली कलाकार

काठमाडौं, २ माघ । चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियामा हुने सांगीतिक कार्यक्रमा नेपाली कलाकारले धुम मच्याउने भएका छन् । ३१ जनवरीदेखि फेब्रुअरी १ र २ मा लगातार तीनदिन मलेसियाको क्वालालम्पुर, जोहोरबारु र मुआरमा हुने ‘रिमिक्स धमाका–७’ मा नेपालका ख्यातीप्राप्त कलाकारले धुम मच्याउने भएका हुन् । बिहीबार राजधानीस्थित अनामनगरमा आयोजक जिरो माइल एसडीएन बीएचडीले पत्रकार सम्मेलन…

Read More

स्क्रिप्ट लेख्दै अभिनेत्री झरना

काठमाडौं, २ माघ । अभिनेत्री झरना थापा छैटौं फिल्म निर्माणको तयारीमा जुटेकी छिन् । पछिल्लो फिल्म ‘फेसबुक’ले अपेक्षित ब्यापार नगरेपछि केही समय चुप बसेकी उनी फेरि फिल्म निर्माणमा लाग्ने भएकी हुन् । तीन महिनाको युरोप टुरबाट फर्केपछि भेटिएकी झरनाले आफू नयाँ फिल्मको तयारीमा लागेको बताइन् । निर्मात्री र हिरोइनका रुपमा मात्रै देखिएकी झरना यसपटक स्क्रिप्ट…

Read More

पामेलालाई पूर्वपति नै प्यारो

मुम्बई, २ माघ । (एजेन्सी) । हलिउडकी चर्चित मोडल तथा अभिनेत्री पामेला एन्डशन फेरि बिहे गर्दैछिन् । ‘बिग बोस’ को सिजन ४ मा सहभागी भइसकेकी यी अभिनेत्रीले आफ्नो पूर्वपति रिक सैलोमनसँग पुनः बिहे गर्न लागेकी हुन् । सम्बन्धविच्छेद गरिसकेको पतिसँग फेरि बिहे गर्ने भएपछि ‘पामेलालाई पूर्वपति नै प्यारो’ भन्न थालिएको छ । ४६ वर्षीया पामेलाले…

Read More

पुन्टेमा सयंमको जन्मदिन

काठमाडौं, १ माघ । साथीहरु उनको नजिक आउँछन, अनि जन्मदिनको शुभकामना दिन्छन । र, पार्टी चहियो भन्दै उस्काउँछन् । उनी गमक्क र दंग छन कुनै प्रतिक्रिया नदिईकन बसिरहन्छन् । उनका साथीहरु कलेज ड्रेसमा छन् । सबै प्लस २ का बिधार्थी उनीहरु ।

Read More

अलिशालाई मिस नेवाको ताज (फोटो फिचरसहित)

काठमाडौं, १ माघ । ‘मिस नेवा ः ११३४’ को ताज काठमाडौं मैतीदेवीकी अलिशा बज्राचार्यले चुमेकी छन् । उनले २१ प्रतिस्पर्धीलाई उछिन्दै यस वर्षको मिस नेवाः बन्न सफल भएकी हुन् । अलिशाले एक लाख रूपैयाँ बराबरको ताजसँगै २५ हजार नगद हात पारिन् । नेप्लिज फेसन होमको आयोजनामा बुधबार राजधानीको नेपाल प्रज्ञा भवन प्रतिष्ठानमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा…

Read More

विश्वास गर्नुस्, कुमारी नै छु-कोमल वली

लामो समय हामीबीच अफेयर चल्यो, तर उसले एकपल्ट पनि मलाई ‘हग’ गरेन । एकपल्ट पनि मेरो ओठमा ‘किस’ गरेन । ऊ नजिकै बस्दैनथ्यो । म आफैं ऊ नजिक टाँसिएर बस्थेँ, ‘के छ त हालखबर’ भनेर सोध्थेँ ।

Read More