मिर्गौला रोग पीडितलाई सहयोग जुटाउदै सुनिता

लोकगायिका सुनिता दुलाल बेलाबखत सामाजिक कर्ममा पनि सरिक हुन्छिन् । यतिबेला भने सिन्धुपल्चोक, जलबिरे ४ का २६ वर्षका युवा सुमन श्रेष्ठको उपचारार्थ सहयोग जुटाउन लागिपरेकी छिन् । १० वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका उनको अहिले दुबै मिर्गौलाले काम गर्न छोडेकोले पून ः प्रत्यारोपण गर्नु पर्ने भएको हो । उनका परिवारको आर्थिक अवस्था कमजोर भएकोल प्रत्यारोपणको लागि आवश्यक खर्च जुटाउन नसकेका कारण सुनिता अघि सरेकी हुन् ।

Read More

सय कलाकारको लावालस्कर मलेसिया जाने तयारीमा

काठमाडौं, ७ माघ । अहिले चलचित्रका हिरो÷हिरोइनसँगै केही रंग पत्रकार नृत्य सिकिरहेका छन् । जसलाई रिहर्सल भनिएको छ । रिहर्सलकै लागि केही दिनअघि मुम्बईबाट अभिनेत्री निरुता सिंह काठमाडौं आएकी छन् । यी कलाकार र पत्रकारलाई नृत्य निर्देशक गोविन्द राईले नचाइरहेका छन् । अभिनेत्री नन्दिता केसी, हर्षिका श्रेष्ठ, केकी अधिकारी, बेनिशा हमाल, निलिमा शर्मा, अभिनेता यसराज…

Read More

डाक्टरसाबहरु गाम्भिर्यता बुझ्नुहोस्

डी. विनोद शरिर जोगाउनका लागि स्लाइन पानीको साहरा चाहिन्छ भनेर पढेका किताबी किराहरुले बाँच्नुको अर्थ ‘कृत्रिम मुटु जोड्नु हो’ भन्ने मात्र बुझ्न हुँदैन । बाँच्नुको अर्थ स्नेह, स्वाभिमान र गर्वित अभिमान हो भन्ने केवल गरिबीभित्र अभावमा रमाउनेहरुले बुझ्ने विषय हो । वर्गको भिन्नता अहिले सहरमा उर्लिएको फरक आन्दोलनले देखाउँछ– जहाँ गरिब उपचार गर्ने अस्पतालहरु बन्द…

Read More

सोनिकालाई जवानी चढेपछि …

काठमाडौं, ७ माघ । जवानीमा लाली चढ्दा कस्ता होला खै ? तर गायिका सोनिका लामालाई भने काउकुती लागेरै हैरान छ । काउकुती लाग्न थालेपछि उनी ‘जवानीमा लाली चढ्यो, पिरतीको खिल गढ्यो काउकुती लाग्न थाल्यो’ भन्दै श्रोता÷दर्शकमाझ आएकी छन् । सोनिकासँगै मोडल सम्पदा बानियाँलाई पनि जवानीले काउकुती लगाएको छ । ‘सोनिकाको जवानी’ गीतको म्युजिक भिडियोमा सम्पदाले…

Read More

हट रीमाको यस्तो हर्कत (भिडियोसहित)

सेतो पहिरनमा रीमा विश्वकर्मा जति हट देखिन्छन्, त्यो भन्दा हट उनको भंगी छ । आजाद ढुंगानासँग उनले यस्तो हर्कत यसकारण गरेकी छिन् कि आजादले पनि आफूलाई ‘समर्पण’ गरेका छन् । कुरा आजाद ढुंगानाको नयाँ गीत ‘समर्पण’को हो ।

Read More

निर्देशक सेरेङको कता कता ‘निशानी’

काठमाडौं, ६ माघ । निशानी कसलाई हो ? त्यो चलचित्र प्रदर्शनपछि थाहा होला तर अहिलेसम्म प्रदर्शनको मिति तय भइसकेको छैन । बीर गोर्खाली अर्थात लाहुरेको निशानी गाथा बोकेको चलचित्र ‘निशानी’ सार्वजनिक प्रदर्शन गर्न अगावै विभिन्न सहरमा च्यारिटी गर्ने निर्माणपक्षको योजना छ । विनोद सेरेङ निर्देशित ‘निशानी’ केही दिनअघि भक्तपुरस्थित बाराही मूभीमा च्यारिटी शो गरिएको थियो…

Read More

किफमा १० देशका १२ फिल्म देखाइदै

माघ १३ देखि १७ माघसम्म राजधानीमा ‘काठमाण्डु इन्टरनेशनल फिल्म फेस्टिवल–२०१४’ किफ’ आयोजना हुने भएको छ । नेपाल फिल्म सोसाइटीको संयोजत्वमा हुन लागेको ‘किफ’मा नेपाललगायत १० देशका १२ चलचित्र देखाइने फेस्टिवलबारे सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जनाकारी गराइएको हो ।

Read More

पढाइका लागि एअरहोस्टेजको जागीर छाडें–मिस नेवाः

यस वर्षकी नेवाः सुन्दरी अलिशा बज्राचार्यको ‘मिडिया पर्सन’ बनेर चिनिने इच्छा छ । काठमाडौं, माइतीदेवीकी २१ वर्षीया अलिशा मिडिया टेक्नोलोजीकी विद्यार्थी पनि हुन् । सानैदेखि क्राउन जित्ने अभिलाषा बोकेकी अलिशाले केहीअघि नेप्लिज फेसन होमद्वारा आयोजित ‘मिस नेवाः ११४३’ मा आफ्ना २१ प्रतिस्पर्धीलाई उछिन्दै ताज आफ्नो पोल्टामा पार्न सफल भएकी हुन् । एयर होस्टेजको जागिरसमेत हापेर…

Read More

प्रोड्युसर प्रमोसनलाई काठमाडौं आउँदै श्वेता

चलचित्र ‘प्रोड्युसर’ युनिटलाई अहिले असारे चटारो झैं भएको छ । प्रदर्शनको मिति नजिकिँदै जाँदा चलचित्रका निर्माता र निर्देशकलाई मात्र नभई कलाकारलाई समेत चटारोले छोएको छ । राजकुमार राईको निर्माण तथा ज्योतिराज राईको प्रस्तुति रहेको ‘प्रोड्युसर’ को निर्देशन जनकदीप पराजुलीले गरेका हुन् । यो चलचित्र १७ माघबाट एकसाथ देशभरका सिनेमा हलबाट प्रदर्शन हुँदैछ ।

Read More

किन जान्छ स्तनमा आँखा ?

कुनै पनि पुरुषको पहिलो नजर महिलाको वक्षस्थलमा जान्छ, यो कुरा अध्ययनले पुष्टि गरेको कुरा हो । त्यसोभए खास किन होला ? जसका कारण पुरुष महिलाको स्तनमा बढि आकषिर्त हुन्छन् ? शोधकर्ताहरुका अनुसार यसका पछाडि विभिन्न जैविक तथा सांस्कृतिक कारण त छन् नै तर मुख्य कारण भनेको महिलाको जिउबाट निस्कने हर्मोन नै हो ।

Read More