Fri. Apr 26th, 2024

काठमाडौं, माघ ६ । सेतो पहिरनमा रीमा विश्वकर्मा जति हट देखिन्छन्, त्यो भन्दा हट उनको भंगी छ । आजाद ढुंगानासँग उनले यस्तो हर्कत यसकारण गरेकी छिन् कि आजादले पनि आफूलाई ‘समर्पण’ गरेका छन् । कुरा आजाद ढुंगानाको नयाँ गीत ‘समर्पण’को हो ।
कालिप्रसाद बाँस्कोटाको शब्द/संगीत रहेको गीतलाई नीतिन चन्दले निर्देशन गरेको भिडियो निकै सुन्दर देखिएको छ । उत्तम बनेपालीको पहिरन डिजाइन र सोफीको मेकअपले भिडियो निकै आकर्षक छ । हेर्नुहोस् भिडियोः
 

%d bloggers like this: