मलेसियामा नेपाली कलाकार र पत्रकारको मेला (तस्बिर फिचरसहित)

काठमाडौं, १७ माघ । नेपाल चलचित्र प्राविधिक संघद्वारा आयोजित ‘नेफ्टा फिल्म अवार्डको छैटौ संस्करण शुक्रबार मलेसियामा सम्पन्न भएको छ । अवार्ड समारोहमा सहभागी हुन करिब सात दर्जन नेपाली कलाकार कोललाम्पुर पुगेका छन् । त्यहाँ उनीहरुले विभिन्न पोजमा तस्बिर खिचाएका छन् । मनोरञ्जन संसारलाई प्राप्त भएका तस्बिरहरुमध्ये केही तस्बिर यहाँ राखिएको छ ।

Read More

अवार्डका लागि धम्की दिइयो – रेखा थापा

फिल्म अवार्डका लागि मलेसिया नगएकी रेखा थापाले नजानुको प्रष्टोक्ति दिएकी छिन् । अभिनेत्री रेखा थापाले एक प्रेस विज्ञप्ती जारी गर्दै अवार्डको बार्गेनिङ भएको भन्दै खण्डन गरेकी छिन् । कार्य व्यस्तताले गर्दा समारोहमा उपस्थित हुन नपाउने जानकारी गराउँदा पनि कार्यक्रमको प्रचार सामाग्रीमा मेरो फोटो राखेर प्रचार गएिको, उपस्थित नभए अर्कैलाई अवार्ड दिने धम्कि दिएको र उपस्थित हुन नसक्ने भएपछि धोका दिएको प्रचार गरेकाले आफूमाथि अन्याय भएको भन्दै बिज्ञप्तिमार्फत प्रष्ट्याएको बताएकी छिन् ।

Read More

नेफ्टा अवार्डमा आर्यन र ऋचा उत्कृष्ट हिरो–हिरोइन

छैटौं नेफ्टा फिल्म अवार्ड ०१३ शुक्रबार मलेसियामा सम्पन्न भएको छ । मलेसियास्थित सेटिया सिटी कन्भेन्सन सेन्टरमा सम्पन्न अवार्ड समारोहमा आर्यन सिग्देलले र ऋचा शर्मा फिल्म ‘मेरो लभस्टोरी’बाट बेष्ट हिरो÷ हिरोइन ठकरिएका छन् । आकाश अधिकारीले निर्माण गरेका ‘काठमाण्डू’ उत्कृष्ट फिल्मका रुपमा अवार्डेड भएको छ । उनले यही फिल्मबाट बेष्ट डाईरेक्टर अवार्ड समेत प्राप्त गरे । ‘काठमाण्डू’बाटै प्राप्ती घिमिरेलाई डेब्यू हिरोइन अवार्ड दिइएको छ । यस्तै डेब्यू एक्टर विधामा भने निर्णयकले एक जनाको पक्षमा फैसला गर्न सकेनन् । संसारमै भएको प्रचलन लागू गर्दै संयम पुरी र सबिन श्रेष्ठ दुई जनालाई अवार्ड दिइएको छ ।

Read More

परिणति भन्छिन्– ज्यानलाई बिकिनीका लागि सुहाउँदो बनाएँ

मुम्बई, १७ माघ (एजेन्सी) । बलिउडकी नवोदित अभिनेत्री परिणति चोपडा एउटा टेन्सनबाट मुक्त भएकी छन् । उनको भनाइअनुसार हिजोआज उनी स्लिम बनेकी छन् । यी अभिनेत्रीले भनिन्, अब म पहिलेजस्तो मोटी छैन, वजन घटाइसकेँ ।’ सन् २०११ मा प्रदर्शित फिल्म ‘लेडिज भर्सेज रिकी बहल’ मार्फत बलिउडमा करिअर सुरुआत गरेकी परिणतिले भनिन्, ‘जब म फिल्म इन्डस्ट्रीमा…

Read More

नानीहरुका थरीथरीका प्रतिभा (फोटो फिचरसहित)

काठमाडौं, १६ माघ । कलश इभेन्ट्सद्धारा आयोजित ‘लिटिल मिस एन्जल–२०१४’ का अन्तिम स्पर्धाका लागि छानिएका ५० बालिकाले ‘ट्यालेन्ट सो’ राउण्डअन्तर्गत बिहीबार आ–आफ्ना नानाथरी प्रतिभा प्रस्तुत गरे । नयाँबजारस्थित ड्««्यागन टरिस्ट मार्केट नेपालमा उनीहरुले नृत्य, गायन, वक्तृत्वकला, मार्शल आर्टजस्ता विविध कला  देखाएका थिए । ट्यालेन्ट सोमा नृत्य निर्देशक हिसिला महर्जन, वाई स्टान्ड डान्स एकेडेमीका नृत्य निर्देशक…

Read More

श्रोतालाई ‘नाई नभन्नु ल–२’ को गीत

काठमाडौं, १६ माघ । नयाँ बर्षलाई लक्षित गर्दै नेपाली चलचित्र ‘नाई नभन्नु ल–२’ रिलिज हुने भएको छ । यो चलचित्र २८ चैतमा २८ रिलिज हुने निर्माणपक्षले जनाएको छ । चलचित्रको ‘यी आँखामा तिमी छौं’ गीत सार्वजनिक कार्यक्रममा निर्माणपक्षले सो जानकारी गराइएको हो । बसन्त सापकोटाको संगीत र कृष्णहरी बरालको शब्द रहेको सो गीतमा प्रेम परियारले…

Read More

‘प्रोड्युसर’मा रियल पात्रको अभिनय

काठमाडौं, १५ माघ । चलचित्र ‘प्रोड्युसर’ देशका ६५ भन्दा बढी पर्दामा बिहीवार नै सोलो प्रदर्शन हुँदैछ । राजकुमार राईको निर्माण तथा ज्योतिराज राईको प्रस्तुति रहेको ‘प्रोड्युसर’लाई जनकदीप पराजुलीले निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै निर्माता राजकुमारले भने, ‘प्रोड्युसर कुनै शिक्षा प्रदान गर्न नभई मनोरञ्जनका लागि निर्माण गरिएको हो । त्यसैले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्छ…

Read More

शशिको सपना… !

एमपी सुब्बा पुस महिना । चिसोले कटक्क चिमोटेको काठमाडौं । एक शुक्रबार साँझ, सुन्धाराको एक कफी सप । मान्छे आफ्नो गन्तव्य पुग्न हतारिरहेका छन् । हस्याङ्फस्याङ् गर्दै दौडिरहेकी छिन् शशि पनि । सुरुमा नजरअन्दाज गर्नै सकिनँ । ‘ऊ पर हेर न, ती हतारिएर दौडिने केटी शशि जस्तै छ नि ?’ मित्र विकासलाई सोधेँ । ‘हो…

Read More

नेपालमा अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला हुने

नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने उद्देश्यसहित सातौ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी मेला आयोजनाबारे जनाएको हो ।

Read More

उत्कृष्ट पाँचमा मनोनीतलाई प्रमाण पत्र (फोटो फिचरसहित)

काठमाडौं, १५ माघ । ‘ब्लु डाइमण्ड स्टार म्युजिक अवार्ड’ साता दिन सरेको छ । यसअघि २१ माघमा हुने भनिएको अवार्ड अब २९ गते वितरण गरिने भएको छ । उत्कृष्ट पाँचमा परेका कलाकारलाई प्रमाण पत्र वितरण कार्यक्रममा आयोजक संस्था स्टार एफएमले सो जानकारी गराएको हो । मनोनीत कलाकारलाई मंगलबार राजधानीमा एक समारोहबीच प्रमाण पत्र वितरण गरिएको…

Read More