‘चंखे शंखे पंखे’: नेपाली फिल्मकै इतिहासमा सर्वाधिक महंगो सेटमा गरियो सुटिङ्ग(फोटो फिचर)

यतिबेला चलचित्र ‘चंखे शंखे पंखे’ को चलचित्र बिकास कम्पनीको हलमा महंगो सेट लगाएर फिल्मको धमाधम छयांकन भइरहेको छ ।फिल्मको लागी लगाइएको पहिलो चरणको उक्त सेटलाई नेपाली फिल्मकै इतिहासमा सर्वाधिक महंगो सेटको रुपमा लिइएको छ । जसको निर्माणमा मात्रै १७ लाख खर्च भएको सुर्दशनले बताए । सञ्चारकर्मी ,कलाकार तथा फिल्म निर्देशक नरायण पुरी उक्त सेट देखेर…

Read More

प्रिन्स एण्ड प्रिन्सेसको उपाधि उत्सव र सुमिनालाई

दार्जिलिङको सेन्ट जोसेफ स्कूलमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय उत्सव थापाले यो वर्षको लिटिल प्रिन्स–२०१४ को उपाधी जित्न सफल भएका छन् ।   शुक्रवार अबेर राति जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न निर्णायक प्रतियोगितामा उत्सवले १७ जना बालकहरुलाई पछि पार्दै नगद २५ हजार रुपैयाँ राशीसहित उपाधी जितेका हुन् । उत्सवले राइजिङ मलको तर्फबाट गिफ्ट ह्याम्पर तथा…

Read More

“लगान” देखी “पिके”सम्म आमिर खान

आमिर खानलाई पहिले पहिले चकलेटी हिरो भनिन्थ्यो । वर्षमा एउटा फिल्म खेल्न र निर्देशकको काममा हस्तक्षेप हुने गरेर फिल्ममा आफ्नो भूमिकाबारे व्यापक अध्ययन गर्न थाले, उनलाई मिस्टर पर्फेक्सनिस्ट भन्न थालियो । आमिर एक दुई उपाधिबाट सन्तुष्ट हुने मानिस होइनन् । यसैले उनी फिल्म निर्माणमा आए, निर्देशनमै उत्रिए । निर्माता र निर्देशकका रूपमा आफूले छानेका फिल्मले…

Read More

रिलिज भयो ‘बिधवा’को गीत

यहिं पुष ११ गतेबाट प्रदर्शन आउन लागेको चलचित्र ‘बिधवा’को “म दुनिया हेर्न चाहन्छु “बोलको गीत रिलिज भएको छ । रिलिज भएको  गीतमा प्रल्हाद तिमिल्सिना र पर्बिषा अधिकारीको स्वर र   बिकाश चौधरी संगीत रहेको छ । प्रकाश लाल श्रेष्ठको शब्दमा तयार पारिएको यस गीतमा बिबेक थापाको नूत्य निर्देशन रहेको छ । बिधवा नारीको पीडा र मर्मस्पर्शी…

Read More

डाटा फिर्ता नगराउने गरी ग्राहकको पैसा फिर्ता दिदैं एनसेल

एनसेलको आयोजनामा हुन लागेको पर्पल फेष्ट कार्यक्रमको टिकटका लागि डाटा खरिद गरेका ग्राहकले पैसा फिर्ता पाएपनि आफुले किनेको डाटा भने फिर्ता गर्नु नपर्ने भएको छ । एनसेलले आफ्ना ग्राहकहरुले डाटा लिए बापतको पैसा फिर्ता गर्ने भएको छ । यसअघि मंसिर २८ गते दशरथ रंगशालामा बृहत कन्सर्ट गर्ने भन्दै ग्राहकलाई डाटा लिन र डाटा लिएबापत कन्सर्टको…

Read More

उदय र श्रेयसी सर्वोत्कृष्ठ गायक-गायिका

विगत ४ बर्षदेखि आयोजना हुंदै आएको विन्ध्यवासिनी म्युजिक अवार्डको पाँचौ संस्करण काठमाडौको भद्रकाली आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । नेपालका चर्चित कलाकारहरु देखी विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुको भब्य उपस्थितिमा पाँचौ विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न भएको छ । पाँचौ विन्ध्यवासिनी म्युजिक अवार्डबाट गायक उदय सोताङ र गायिका श्रेयसी चेम्जोङ लिम्बु सर्वोत्कृष्ठ गायक गायिका बन्न सफल…

Read More

‘अलोन’मा देखाईन बिपासाले नयाँ बोल्ड अवतार

बलिउड चलचित्र अलोनको पहिलो पोष्टरमा बलिउड अभिनेत्री बिपाशा आफ्नो नयाँ बोल्ड लुकमा देखा परेकी छन्। यो चलचित्रमा बिपाशा जम्ल्यहा दिदीबहिनीको भूमिकामा देखा पर्ने छिन् । चलचित्रमा बिपाशाको एउटा डरलाग्दो र अर्को बोल्ड अवतार हेर्न पाइनेछ । पोष्टरमा बिपासाको हट एण्ड हरर लुक्सले यतिबेला धेरैको मन तान्न सफल भएको छ । पोष्टरमा चलचित्रका अभिनेता करण सिंह…

Read More

‘अलबिदा’को ट्रेलरमा आर्यनको खतरनाक एक्शन (भिडियो सहित)

मंसिर १९ गते मात्र देशभर प्रदर्शनमा आएको चलचित्र नाईकेमा गुण्डा नाईकेको भुमिकामा देखिएका नायक आर्यन सिग्देलद्धारा अभिनित चलचित्र अलविदाको अफिसियल ट्रेलर रिलिज भएको छ । पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र अलविदाको सार्वजनिक अफिसियल ट्रेलरमा आर्यन सिग्देल,अनिता आचार्य ,हसन खान लगायतका कलाकारहरुको अभिनिय देख्न सकिन्छ । नायक आर्यन सिग्देलको चलचित्र अलविदामा खतरनाक एक्शन…

Read More

‘जन्मभूमी’को पहिलो मुहार सार्वजनिक

चर्चित कलाकार तथा निर्देशक मोहन निरौलाको निर्देशनमा निर्माण भएको चलचित्र ‘जन्मभूमी’को फष्टलुक पोष्टर रिलिज भएको छ । सार्वजनिक फष्टलुक पोष्टरमा चलचित्रका कलाकार देखी सर्वसाधारण मानिसहरूको समेत भीड देख्न सकिन्छ । सामाजिक कथामा राष्ट्र प्रेमलाइ मुख्य बिषयबस्तु निर्माण भएको चलचित्र जन्मभूमीमा निश्मा घिमिरे, अनु शाह, बिनोद श्रेष्ठ, जेबिका कार्की, अग्रिम गिरी, ओम प्रतिक, केशव भट्टराई, तथा…

Read More

रितिक एसियाकै सेक्सी पुरुष

बलिउड स्टार रितिक रोशन एसियाकै सेक्सी पुरुष घोषित भएका छन् । ‘इस्टर्न आइ’ नामक पत्रिकाले जारी गरेको एसियाका ५० सेक्सी पुरुषको सूचीमा रितिकको नाम पहिलो स्थानमा छ । ४० वर्षीय रितिक पछिल्लो ४ वर्षमा सेक्सी घोषित भएको यो तेस्रो पटक हो । गतवर्ष रितिकलाई माथ दिएका अली जफर यस पटक तेस्रो स्थानमा झरे । दोस्रो…

Read More