‘सविता बार्बीको 3डी’ मा गहना को न्यूड सिन, तस्वीर भयो लिक

‘सविता बार्बी 3डी’ मा गहना वशिष्ठ बोल्ड अवतारमा नजर आएकी छिन। जानकारि अनुसार फिल्ममा उनको कैयौ न्यूड सिन रहेको छ । यसै बिचमा उनका केही बोल्ड तस्वीर लीक भएका छन, तर यि तस्विर फिल्मभित्रको नभई फोटोसुटको लागी मात्र हो । हेर्नूस  गहनाको यि न्युड तस्वीरहरु;

Read More

ग्ल्यामरस लुकमा लन्चिंग कार्यक्रममा पुगिन प्रियंका (फोटोफिचर)

बलिउड नायिका प्रियंका चोपड़ा शुक्रवार एक प्रीमियम चकलेट बार को लन्चिंग कार्यक्रममा सहभागी भईन।कार्यक्रममा प्रियंका निक्कै ग्ल्यामर ग्रीन ड्रेसमा नजर आएकी थिइन। यो ड्रेस को डिजाइन Toni Maticevski ले गरेका हुन। प्रियंका यतिबेला ‘बाजीराव मस्तानी’ र ‘दिल धड़कने दो’ को शूटिंगमा व्यस्त थिईन। यि दुवै फिल्म अर्को साल रिलिज हुदैंछ। हेर्नूस प्रियंका चोपड़ाको यि तस्वीरहरु:  

Read More

पशुपति पुगेर कपिलले भने -‘म भाग्यमानी’

चर्चित टेलिभजन शो ‘कमेडी नाइट विथ कपिल’का सञ्चालक चर्चित कमेडियन कपिल शर्माले काठमाडौंमा रहेको पशुपति मन्दिरको दर्शन गरेका छन् । शनिबार दशरथरंगशालामा एनसेलको आयोजनामा हुन लागेको पर्पल फेष्ट कार्यक्रम स्थगित भएपछि आज बिहान कपिलले पशुपतिको दर्शन गरेका थिए । पशुपतिको दर्शन गरेपछि उनले आफ्नो फेसबुकमा फोटो राख्दै आफु भाग्यमानी रहेको लेखेका छन् । आज बेलुका…

Read More

आर्यनको एक्शनले भरिएको ‘अलबिदा’

माया प्रेमका चलचित्रमा प्राय धेरै देखिने चर्चित नायक आर्यन सिग्देल पछिल्ला चलचित्रहरुमा भने एक्शन अवतारमा देखिन थालेका छन् । त्यहि क्रममा पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र अलबिदामा पनि आर्यन खतरनाक एकशन अवतारमा देखिएका छन् । चलचित्र युनिटले केहि दिन अगाडी सार्वजनिक गरेको ट्रेलरमा आर्यनलाई खतरनाक एक्शन भुमिकामा देख्न सकिन्छ भने चलचित्रमा पनि…

Read More

पुषको जाडोमा ‘आभाष’

पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको बुहुप्रतिक्षित फिल्म आभाष यति बेला सबैको प्रतिक्षाको चलचित्र बनेको छ । विस्तारै विस्तारै नेपाली चलचित्रप्रति दर्शकको मोह घटिरहेको बेला चलचित्र आभाषले दर्शकको क्रेज बढाउने निर्माता तथा कलाकार गोविन्द शाहीले मनोरञ्जन संसारडटकमलाई बताए । चलचित्र प्रदर्शनका आउनु अगावै नै चलचित्रका गीत,संगीतलाई दर्शकले अत्याधिक मन पराईरहेका बताउदैं निर्माता शाहीले चलचित्रलाई…

Read More

सुवेदीको ‘लालजोडी’मा ‘आज त क्या ब्युटी’

एउटा साथीबाट अब्बल निर्देशकका रुपमा पनि सावीत भईसकेका निर्देशक तथा सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गर्न लागेको दोस्रो चलचित्र लालजोडीको गीत रेकर्डिङ कार्य सुरु भएको छ । शनिबार काठमाडौं प्लाजास्थित ड्रिम्स स्टुडियोमा रेकर्ड ‘आज त क्या ब्युटी भा’की छौ…’ बोलको गीतमा राजेशपायल राई र मनिषा पोखरेलले स्वर दिए । दिनेश सुवेदीले लेखेको प्रस्तुत गीतमा संगीत टंक…

Read More

कपिल भन्छन् -‘कसैको आँखा लाग्यो’

सबैलाई सजिलै सगँ हँसाउन सक्ने भारतका चर्चित कमेडियन कपिल शर्माले शनिबार दशरथरंगशालामा एनसेलको आयोजनामा हुन लागेको पर्पल फेष्ट कार्यक्रम स्थगित भएपछि उनले पत्रकार माझ ठट्यौली पारामा आफ्नो कार्यक्रममा कसैको आँखा लागेको बताएका छन् । नेपाली मिडियाकर्मीहरु सगँ करिब आधा घण्टा विताएका कपिलले आफ्नो दुख सुख पनि पत्रकार माझ बाढेका थिए । काठमाडौंमा रहेको याक एन्ड…

Read More

सलमान बने भारतका सर्वाधिक धनी कलाकार,साहरुख परे पछि

बलिउड नगरीकै धनी अभिनेताका रुपमा परिचित शाहरुख खानलाई पछि पार्दै सलमान खान भारतकै सर्वाधिक धनी कलाकार बनेका छन । हालमात्रै फोब्र्स पत्रिकाले सार्वजनिक गरेको बर्ष २०१४ को उत्कृष्ट १०० धनी कलाकारहरुको सुचिमा सलमान पहिलो नम्बरमा देखीएका छन । उनले बर्षभरीको कमाई २४४.५० करोड धएको फोब्र्सको तथ्यांकमा उल्लेख छ । पछिल्लो दुई बर्ष यता लगातार पहिलो…

Read More

ऋतिकले अर्को विवाह गर्ने

बलिउड स्टार ऋतिक रोशनले पत्नी सुजैनसँगको सम्बन्ध टुटेको घोषणा गरेको एक बर्ष भइसकेको छ । उनीहरु कानुनी रुपमै डिभोर्स भएको पनि केहि महिना भइसकेको छ । आजभोली ऋतिकलाई एक्लै जिउने बानी परिसकेको धेरैले अनुमान लगाइरहेका छन । तर टैरो कार्ड बिशेषज्ञ श्रद्धा सल्लाले ऋतिकले अर्को विवाह गर्ने बताएका छन । उनले ऋतिकको कार्डमा विवाहको योग…

Read More

रमेश खरेलमाथि फिल्म ‘एस.पी.खरेल-२’ निर्माण हुने

एक सच्चा र कर्तव्यनिष्ठ प्रहरी जो नेपालमा सत्यनिष्ठा र प्रहरीभित्रको भ्रष्टाचारकोविरुद्ध लड्ने एक इमान्दार व्यक्तित्वका रुपमा चिनिने एसएसपि रमेश खरेललाई वास्तविक रुपमा नै सबैले हिरो मान्छन् । उनको इमान्दारीताले उनी चलचित्रका हिरो भन्दा पनि बढि चर्चित छन् त्यहि मात्र होइन उनी स्रलिव्रेटी समेत बनिसकेका छन् । चलचित्रको पर्दामा देखिने हिरो हिरोइनका जती फ्यान छन् त्यो…

Read More