खुुसी बाड्दा बाड्दै सकियो संचिताको ४२ दिन
कुनै समय निकै चल्तीकी नायिका,प्राय चलचित्रमा उनकै मुहार देख्न सकिन्थो तर नेपालका चर्चित नायक निखिल उप्रेती सगँ प्रेम बिबाह गरेपछि करिब ४ बर्ष सम्म चलचित्रमा देखा नपरेकी नायिका संचिता लुइँटेललाई अब दर्शकले फेरी पर्दामा देख्न पाउने भएका छन् । चार बर्षपछि उही माहोलमा फर्किदा संचिता लुइँटेल निकै खुसी देखिएकी छिन् । माहोल उस्तै, ब्यक्ति उही…