निर्माण हुदैं ‘द बुक अफ मुनिया’,१० लाखको लगानी १० दिनमा सकिने

अर्थवाइल्ड फिल्म कम्पनीको व्यानरमा अवधी समुदायका बालिकाहरुको बिषयबस्तुमा आधारित चलचित्र ‘द बुक अफ मुनिया’ निर्माण हुने भएको छ । भोली देखी छायांकन सुरु हुने ‘द बुक अफ मुनिया’ले अवधी समुदायहरुमा बालिकाहरुले विवाह पश्चात परिवारबाट झेल्नुपर्ने समस्या, उनीहरुका चाहाना तथा समस्याका विराकल रुपलाई देखाइने बताइएको छ । बाँकेको बनकटी गाविसको विभिन्न ठाउँहरुमा फिल्मको छायांकन हुन लागेको निर्माता…

Read More

रेखा र सुदर्शनलाई दर्शकले भने-‘अब विहे गर्नुहोस् !’

नेपाली चलचित्रक्षेत्रमा करिब २०० भन्दा बढि चलचित्रमा अभिनय गरेर दर्जनौ सफल चलचित्र नेपाली दर्शक माझ पस्किसकेकी नायिका रेखा थापाले नेपाली चलचित्रक्षेत्रमा धेरै नायक भित्राएकी छिन् । त्यहि क्रममा फुलपातीका दिन देखी देशभर प्रदर्शनमा आएको चलचित्र हिम्मतवालीबाट पनि रेखाले चलचित्रक्षेत्रमा एउटा अर्का कलाकार फेरी भित्राएकी छिन् । दुवै हात नभएका तर विभिन्न कामबाट गिनिजबुक देखी विश्व…

Read More

सुशान्त र स्वस्तिकाले दिए बलिउडकै लामो चुम्बन

बलिउड कलाकारहरु चलचित्रमा बोल्ड सिन दिन कुनै पनि असहज महशुस गदैनन् । अझ भनौ भर्खरै बलिउडमा करियर बनाउन आएका नायिकाहरु त चलचित्रले जस्तो दृश्य मागेपनि दिन तयार हुन्छन् । जस कारणले बलिउडक्षेत्र पछिल्लो समयमा केहि भल्गर हुन थालेको । बलिउडमा एक पछि अर्को गर्दै परिवार सगँ बसेर हेर्न लायकका चलचित्रहरु बन्न छोडिसकेका छन् । चलचित्रमा…

Read More

शाहरुखको फिल्म हेर्न नपाउदाँ एक महिलाले पिइन एसिड

बलिउडका बादशाह शाहरुख खानका फ्यान कति होलान संसाभर ?…….असंख्य । उनका फ्यान बच्चा,वृद्ध,जवान सबै उनका फ्यान हुन् । उनका फ्यान संसारका कुना कुनामा छन् । त्यसैले उनका प्रत्यक फिल्मले बलिउडमा उच्च व्यापार गरेका हुनछन । उनको नाम मात्रले पनि चलचित्रको व्यापार आक्रमक हुने गर्छ । त्यहि फ्यानहरुको भिडमा भारतकी एक युवतीले शाहरुख खानको फिल्म हैप्पी…

Read More

फ्राईडे रिलिज : चलचित्र ‘टलकजंग भर्सेस टुल्के’

बहुप्रतिक्षित फिल्म ‘टलकजंग भर्सेस टुल्के’ले आजबाट राजधानी भित्र प्रदर्शन सुरु गरेको छ । मोफसलमा कात्तिक २१ गते देखी प्रदर्शन सुरु गर्ने ‘टलकजंग भर्सेस टुल्के’ले हाल प्रदर्शनरत दुई नेपाली फिल्म लज्जा र स्टुपिड मनले राम्रो ब्यापार गरीरहेका कारण मोफसलमा रिलीज मिति कात्तिक २१ गते राखिएको निर्माण पक्षले जनाएको छ । रंगपत्रकार लक्ष्मण सुवेदीले निर्देशन गरेको चलचित्र…

Read More

कात्तिक १४ को ‘एउटा साथी’ २१ पुग्यो

कात्तिक १४ गते अर्थात भोली देखी अलनेपाल रिलिजको अन्तिम तयारीमा रहेको सञ्चारकर्मी लक्ष्मण सुवेदीद्धारा निर्देशित फिल्म एउटा साथी कात्तिक १४ गते प्रदर्शन नहुने भएको छ । मनोरञ्जन संसारडटकमसगँ विषेश कुराकानी गर्दे चलचित्रका वितरक गोविन्द शाहीले केहि प्राविधिक समस्याका कारण चलचित्र कात्तिक १४ गते प्रदर्शन नहुने बताउदै अब चलचित्र कात्तिक २१ गते अलनेपाल रिलिज हुने बताए…

Read More

श्री ५ अम्बरे अब अमेरिकाको २१ शहरमा एक साथ प्रदर्शन

पहिलो चलचित्र अन्तरालबाट राम्रो चर्चा कमाउन सफल महिला निर्देशक दिपा बस्नेतले निर्देशन गरेको पछिल्लो चलचित्र श्री ५ अम्बरे यति बेला चर्चामा छ । चलचित्रको ट्रेलर र गीत,संगीतका कारण पनि चलचित्र श्री ५ अम्बरे प्राय सबै दर्शकको मनमा बस्दै गइरहेको चलचित्रकी निर्देशक दिपा बस्नेतले बताइन् । चलचित्रको प्रदर्शन मिति नजिकर्दै जादाँ श्री ५ अम्बरे युनिटले आफ्नो…

Read More

भोली प्रदर्शन मिति,आज भयो एउटा साथीको गीत रिलिज (भिडियो सहित)

कात्तिक १४ अर्थात भोली देखी देशभर प्रदर्शनको तयारीमा रहेको सञ्चारकर्मी लक्ष्मण सुवेदीद्धारा निर्देशित फिल्म एउटा साथीको र्शीष गीत रिलिज भएको छ । आज युटुब मार्फत चलचित्र युनिटले यो मायाले हर कुरा लाईदिन्छ साईड नामक गीत रिलिज गरेको छ । गीतमा चलचित्रमा अभिनय गरेका सम्पुर्ण कलाकारहरु देखिएका छन् । फिल्ममा सलोन बस्नेत,अनु शाह , रिश्ता बस्नेत…

Read More

१५ को आवेग फागुन ८ मा किन ?

चलचित्रको प्रदर्शन मिति नजिकदैं जादाँ निर्माताहरुलाई एउटा ठुलो डर हुने गर्छ कतै चलचित्रले राम्रो व्यापार नगर्ने पो हो कि भन्ने । त्यसैले पनि सार्वजनिक गरेको चलचित्रको प्रदर्शन मिति भन्दा केहि तल माथी सारी चलचित्र प्रदर्शन गर्ने गरेका छन् । अनि केहि प्राविधि समस्याका कारण चलचित्रको प्रदर्शन मिति सार्नु परेको निर्माताहरु नै बताउछन् । त्यस्तै भएको…

Read More

आर्यनको पुनर्जन्ममा २० बर्ष अघि के थियो ?

फागुन १५ गते देशभर एक साथ प्रदर्शन हुन लागेको चलचित्र पुनर्जन्मको दुई वटा फष्टलुक पोष्टर रिलिज भएको छ । फिल्ममा पहिलोपटक सिपाहीको भूमिकामा देखिएका अभिनेता आर्यन सिग्देल अभिनित फिल्म ‘पुनर्जन्म’को फष्टलुक, ट्रेलर र गीत सार्वजनिक भएको छ । फिल्मले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कालिका ग्रुपका अध्यक्ष तथा सभासद विक्रम पाण्डे र चलचित्र पत्रकार संघका…

Read More
Back To Top