भगवान सगँ के मागिन दीपिकाले ?

बलिउडमा पछिल्लो समयमा एकछत्र राज गर्दै आएकी बलिउड अभिनेत्री दीपिका पादुकोण हिजो भारतको सिद्धिविनायक मन्दिरबाट पुजा गरेर बाहिर निस्कदै गरेको देखेपछि त्यहाँ उपस्थित धेरैले धेरै थरीका कुरा गर्न थाले । बलिउड अभिनेता रणविर सिंह सगँ अफइयर चलिरहेको अबस्थामा उनले प्रेम सम्बन्ध सुमधुर रहोस भन्ने कामना गरिन वा अरु नै भन्ने प्रश्नले त्यहाँ उपस्थित धेरैको मनमा कौतुहलता थियो…

Read More

इमेज अवार्ड कस-कसले लगे ? (विवरण सहित)

काठमाडौं। हिजो काठमाडौंको आर्मी अफिसर क्लबमा आयोजना भएको ईमेज अवार्डको १६ औं संस्करणमा गीत संगीतका २३ विधामा स्रष्टाहरुलाई सम्मान गरेको छ । २०७० साल असार १ गतेदेखि २०७१ साल जेठ मसान्तभित्र सार्वजनिक भएका गीत, एल्बम तथा म्यूजिक भिडियोहरु मध्येबाट २३ विधाका स्रष्टाहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा यसवर्ष सुगम पोखरेलको स्वरमा रहेको मेरो जीवन बोलको…

Read More

कुन्तीको पलेँटीमा ‘खुट्टा तान्दै गर’…

स्वर्गीय गायक फत्तेमानको सम्झना करिब तीन वर्ष अघिदेखि सुरु हुदै आएको पलेँटी उत्सवको दोस्रो दिन गायिका कुन्ती मोक्ताने आफुले गाएका चर्चित गीतहरु गाएर सुनाएकी छिन् । जावलाखेलस्थित डिएभी स्कुलमा आयोजना भएको पलेँटी उत्सवमा गायिका कुन्ती मोक्तानले ‘आजदेखि’, ‘खुट्टा तान्दै गर’, ‘भुइँचालो’,डालीडालीमा हो डालीडालीमा,‘चोली राम्रो पाल्पाली ढाकाको’जस्ता गीतहरु पहिलो र दोस्रो दिन गरि आफ्नै आवाजमा सुनाएकी…

Read More

सलमानले गर्ने भए ‘बिग बोस’ मा शाहरुखको प्रमोशन

कुनै समय पानीबाराबारको अबस्थामा रहेका बलिउडस्टार सलमान खान र शाहरुख खान पछिल्लो समय उनीहरु एक अर्काको तारिफ गर्न लागेका छन् । व्यबसाहिक हिसाबले मात्र होइन कुनै समय सलमान र शाहरुखको रिसिवी बलिउडमा निकै ठुलो रुपमा लिइने गरिन्थो । उनीहरु एक अर्काको फिल्ममा मात्र होइन बास्तविक जीवनलाई पनि खराब नजरले र्हेने गर्थे । त्यहि क्रममा बाबा…

Read More

जंगबहादुरको कथा ‘सेतो बाघ’ मा,रिलिज भयो फष्टलुक पोष्टर

बरिष्ठ कलाकार नीर शाहले निर्देशन गरेको चलचित्र ‘सेतो बाघ ‘ को फष्टलुक पोष्टर रिलिज भएको छ । ऐतिहासिक उपन्यास ‘सेतो बाघ’मा आधारित फिल्मको सार्वजनिक फष्ट लुक पोष्टरमा चलचित्रमा अभिनय गरेका सबै कलाकारहरुको तस्विर विभिन्न भुमिकामा देख्न सकिन्छ । फिल्म सेतो बाघले जंगबहादुर राणाको अन्तिम तीस दिनको कहानीलाई देखाउन खोजेको छ । जसमा बिएस राणाले चलचित्रमा…

Read More

‘रंग बैजनी’ को अर्को गीत बाहिरियो (भिडियो सहित)

मंसिर १९ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र रंग बैजनीको अर्को र्शीष टाइटल गीत रिलिज भएको छ । ‘बिहानीको रंग बैजनी’ नामक गीतमा चलचित्रका नायक दिक्पाल कार्की सगँ दुई हिरोइन अर्थात नायिका गरिमा पन्त र सुमिना घिमिरे सगँको रोमान्स देख्न सकिन्छ । सार्वजनिक गीतमा संगीत दिप प्रधान,स्वर दिप प्रधान र शितल मोक्तानको रहेको छ ।…

Read More

रानीको बच्चा हेर्न करीनालाई किन हतार ?

बलिउड अभिनेत्री रानी मुखर्जीले गुपचुपमा नै उनको वाईफ्राण्ड आदित्य चोपड़ा सगँ बिबाह गरेकी थिइन् । करिब १ बर्षा अगाडी बिबाह बन्धनमा बाधिएकी रानी अहिले नै आमा बन्ने सुरुमा भन्ने छैनन् तर बाहिर आएको खबर अनुसार उनी आमा बन्ने भएकी छिन् भन्ने कुरा पनि बाहिर आइसकेको छ । तर यस विषयलाई रानीले बकवास भन्दै टारिरहेकी छिन् ।…

Read More

मैले फिल्म क्षेत्रमा ठुला ठुला सपना देखेको छैन् : दिक्पाल कार्की

५ बर्ष देखी नेपाली म्युजिक भिडियोमा करिब ३ दर्जन भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेका अहिलेका चर्चित मोडल दिक्पाल कार्की अब चलचित्रमा पनि देखिने भएका छन् । उनीद्धारा अभिनित चलचित्र रंग बैजनी मंसिर १९ गते देशभर प्रदर्शनमा आउदै छ । फिल्म ‘रंग बैजनी’ मार्फत अभिनयमा पाइला राखेका दिक्पाललाई उक्त फिल्म सफल भए अगामी दिनको नयाँ…

Read More

‘टलकजंग भर्सेस टुल्के’ को नाचन मौंया नाचन (भिडियो सहित)

कार्तिक १४ गते देशभर प्रदर्शन हुन लागेको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ एउटा र्शिष गीत रिलिज भएको छ । बहुचर्चित चलचित्र ‘लुट’ निर्देशन गरेका निर्देशक निश्चल बस्नेतले चलचित्र ‘टलकजंग भर्सेस टुल्के’लाई पनि निर्देशन गरेका हुन् । सार्वजनिक उक्त गीत निकै आकर्षक रहेको छ । आइटम गीत भएका कारण चलचित्रले लुटको गीत जस्तै मन पराउनेमा निर्देशक बस्नेत…

Read More

हेटौडामा चलचित्र पत्रकारिता कार्यशाला शुरु

चलचित्र पत्रकारितामा कलम चलाउने पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघको आयोजना तथा मकवानपुर शाखाको संयोजनमा (शुक्रबार) देखि हेटौडामा चलचित्र पत्रकारिता कार्यशाला शुरु भएको छ । आज कार्यशालाको उद्घाटन गर्दै पत्रकार संघका सस्थापंक अध्यक्ष भरत शाक्य,बर्तमान अध्यक्ष शान्तिप्रिय,मकवानपुर शाखा अध्यक्ष रामशरण दुलाल र चितवन शाखा अध्यक्ष रबी अधिकारीले सामुहिक रुपमा कार्यशाला गोष्ठीको उद्घाटन गरेका थिए ।…

Read More