Sat. Apr 20th, 2024

बरिष्ठ कलाकार नीर शाहले निर्देशन गरेको चलचित्र ‘सेतो बाघ ‘ को फष्टलुक पोष्टर रिलिज भएको छ । ऐतिहासिक उपन्यास ‘सेतो बाघ’मा आधारित फिल्मको सार्वजनिक फष्ट लुक पोष्टरमा चलचित्रमा अभिनय गरेका सबै कलाकारहरुको तस्विर विभिन्न भुमिकामा देख्न सकिन्छ ।

10696343_266555963541533_3234409323252348543_nफिल्म सेतो बाघले जंगबहादुर राणाको अन्तिम तीस दिनको कहानीलाई देखाउन खोजेको छ । जसमा बिएस राणाले चलचित्रमा मुख्य भुमिका निभाएका छन् । नीर सिनेमा र महाशक्ति मल्टी मिडियाले निर्माण गरेको ‘सेतो बाघ’ले प्रदर्शन मिति भने तोकिसकेको छैन् ।

%d bloggers like this: