Sat. Apr 27th, 2024

कार्तिक १४ गते देशभर प्रदर्शन हुन लागेको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ एउटा र्शिष गीत रिलिज भएको छ । बहुचर्चित चलचित्र ‘लुट’ निर्देशन गरेका निर्देशक निश्चल बस्नेतले चलचित्र ‘टलकजंग भर्सेस टुल्के’लाई पनि निर्देशन गरेका हुन् । सार्वजनिक उक्त गीत निकै आकर्षक रहेको छ । आइटम गीत भएका कारण चलचित्रले लुटको गीत जस्तै मन पराउनेमा निर्देशक बस्नेत विस्वस्त देखिएका छन् । उक्त सार्वजनिक गीतमा शब्द निश्चल बस्नेत,संगीत जेशर कुबँर,र नृत्य गम्भिर विष्टको रहेको छ ।

ggggggggggggggचलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, ऋचा शर्मा, शुशांक मैनाली, रबिन्द्र सिंह बानियाँ, प्रकाश घिमीरे, रजनी गुरुङ, बुद्धि तामाङ, राज थापा, जुनु विष्ट लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ सत्कोण आर्टस् र ब्ल्याकहर्स पिक्चर्सको संयुक्त व्यानरमानिर्माण भएको हो । रबिन्द्रसिंह बानियाँ , रामकुमार बानियाँ, रोजिना सिटौला र सिता श्रेष्ठले चलचित्रलाई सयुक्त रुपमा लगानी गरेका छन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=ZoWqrG_GPNY

%d bloggers like this: