सेन्सर बोर्डले पास गर्यो ‘१२ नेपाली एक चिहान’

२०६१ साल भाद्र महिनाको १५ गते इराकमा १२ जना नेपालीको हत्या भएको थियो। तिनै १२ जना नेपाली हरुको हत्या कसरि किन भएको थियो भन्ने बारेमा अध्ययन गरेर निर्देशक अरुण प्रधानले चलचित्र ‘१२ नेपाली एक चिहान’तयार पारेको चलचित्र ‘बाह्र नेपाली एक चिहान’ले सेन्सर पास गरेको छ । बुधबार चलचित्र बिकास बोर्डमा सेन्सर सदस्यले फिल्म हेर्दै फिल्मलाई…

Read More

सेन्सर बोर्डले चलायो ‘सिंघम रिटर्न्स’ माथि कैची

बलिउड स्टार अजय देवगनको पछिल्लो चलचित्र ‘सिंघम रिटर्न्स’को केहि दृश्य भारतयी सेन्सर बोर्डले काटिदिएको छ । फिल्मको ट्रेलरमा देखिएको केहि दृश्यमा हिन्दु संगठनहरुले आपत्ति जनाएका थिए । फिल्म बोलिएको केहि सम्वादहरुमाथि आपत्ति जनाउदै हिन्दु संगठनहरुले अदालतमा समेत मुद्धा दायर गरेका थिए । त्यस कारणपनि चलचित्रको केहि सम्वादमा भारतीय सेन्सर बोर्डले कैची चलाइदिएको छ । एक…

Read More

हर्षिका हिड्ने बाटोभरी बादलले छरे फुल (भिडियो सहित)

प्रेम सम्बन्ध ब्रेकअप भएपछि पनि व्यवसायिक सम्बन्धलाई निरन्तरता दिँदैआएका गायक बादल प्रसाइ र हर्षिका श्रेष्ठ फेरी एउटा म्युजिक भिडियोमा एक साथ देखिएका छन् । भिजे विवेक खतिवडाले निर्देशन गरेको ‘तिमी हिड्ने बाटो भरी’ नामक म्युजिक भिडियोमा उनीहरुलाई हट रोमान्समा देख्न सकिन्छ । गायक सुगम पोख्रेलको शब्द तथा संगीत रहेको गीतको भिडियोमा हर्षिका श्रेष्ठ, बादल प्रसाई…

Read More

बाजीराव सिंघम सुपरहिरो भन्दा कम छैनन् : अजय देवगन

‘सिंघम रिटर्न्‍स’मा पुन पुलिसको भुमिकामा देखिएका बलिउड नायक अजय देवगनले भनेका छन् ‘फिल्ममा बाजीराव सिंघमको भुमिका सुपरहिरोको भन्दा कम छैन् ।’ देवगनले एक कार्यक्रममा भनेका छन् ‘बाजीराव सिंघम एक वास्तविक सुपरहिरो हुन । हाम्रो संस्कृति यस्तो छ की सुपरहिरो बन्नका लागी धेरै मेहेनत गर्नुपर्दैन ।’ अजयले सिंघमको चरित्रलाई दोस्रो हिरो सगँ तुलना गर्दै भने ‘बाजीराव…

Read More

‘ताण्डव’को गीतमा ‘आजै बबाल’ (भिडियो सहित)

फिल्म ‘ताण्डव’मार्फत नेपाली रजतपटमा प्रवेश गरेका ¥याप गायक आशिष राना ‘लाहुरे’ले फिल्मको प्रमोशनल शैलीको ‘आजै गर बबाल’नामक गीतमा उनले समाजका विभिन्न कुरालाई उजागर गरेका छन् । आफ्नै स्वर र शब्द रहेको उक्त गीतको शब्दमा आएको गीत भने केहि दिन अगाडी नै सार्वजानिक भइसकेको थियो । आज युटुब मार्फत सार्वजानिक गरिएको उक्त गीतमा लाहुरेले ¥याप शैलीमा…

Read More

अमेरिकन फिल्म स्टार रोविन विलियम्सको मृत्यु

अमेरिकी फिल्मका अभिनेता रोविन विलियम्सको मृत्यु भएको छ । उनको ६३ बर्षको उमेरमा निधन भएको हो । अमेरिकाका राष्ट्रपति बराक ओबामाले पनि उनको निधन प्रति दुख व्यक्त गरेका छन् । ओबामाले उनको बारेमा भनेका छन् उनी हामी सबैको जिन्दगीमा एक एलियन को रुपमा आए तर जाने बेला उनका हरेक तत्वहरु छोडेर गएका छन् । उनले…

Read More

सुटिङ्को बेला निकै हँसाउनु हुन्थो : स्वेता खड्का

यो अंश नायक श्रीकृष्ण श्रेष्ठको निधन प्रश्चात नभई विवाह हुनुभन्दा केहि दिन अगाडी मनोरञ्जन संसारडटकमले स्वेता खड्का सगं लिएको एक अन्तरर्वार्तामा स्वेताले भनेको कुरा हुन यि । तर आज यि कुरा मात्र स्वेताले भनेको बेला सुन्नका लागी मात्र रहने छ । अब कहिले पनि हँसाउने छैनन् बास्तविक जीवनमा श्रीकृष्णले । अर्थात नेपाली सिनेनगरीमा चर्चित नायक…

Read More

चार दिनमा ‘इटस इन्टरटेन्टमेन्ट’को कमाई ५० करोड भन्दा माथि

शुक्रबार प्रदर्शनमा आएको अक्षय कुमारको पछिल्लो चलचित्र ‘इटस इन्टरटेन्टमेन्ट’ले चार दिनमा ५० करोड भन्दा माथिको व्यापार गरेको छ । शुक्रबार फिल्मले केहि कमजोर व्यापार गरेपनि ११.१६ करोड कमाएको थियो भने शनिबार ११.५३ करोड,आइतबार १४ करोड र सोमबार साढे १५ करोडको व्यापार गर्न सफल भएको भारतीय सञ्चार माध्यमले बताएका छन् । यस फिल्म पुर्ण रुपमा कमेडि…

Read More

मलाई नै थाहा छैन् म मेरो घर कहिले बसाउछु : बिपाशा बसु

बलिउड फिल्की देसी गर्ल बिपाशा बसुले एक्टर हरमन बावेजा सगँको सम्बन्ध स्विकार गरेकी छिन् । त्यहि क्रममा विपशाले भनेकी छिन् घर बसाउनको लागी म आफु माथि दबाव डाल्न कहिले सक्दिन । विपशाले भनेकी छिन् हरमन बावेजा र म साथी हौ । त्यसैले साथीको सम्बन्ध नै रहेन भने रिलेसनशिप पनि हुदैन । यस कारण पनि अहिले…

Read More

पशुपतिमा गरियो श्रीकृष्णको अन्त्यष्टि,१० जना प्रहरीले दिए सलामी

आज दिउँसो २:५५ बजे इन्डियन एयरलाइन्सबाट नेपालको त्रिभुवन विमानस्थलमा श्रीकृष्णको शव ल्याइएको थियो । उनको शव लाई जब विमानस्थल भन्दा बाहिर ल्याइयो तब लाखौ दर्शकले श्रीकृष्णका लागी श्रीकृष्ण श्रेष्ठ अमर रहुन जस्ता नारा चौतर्फि घन्काएका थिए । सुरक्षाकर्मीहरुले समेत थेग्न नसक्ने दर्शकको भिड भएपछि श्रीकृष्णको शवलाई प्रज्ञा भवनमा राखिने पशुपतिमा सिधै लगिएको थियो । श्रीकृष्णलाई…

Read More