Fri. Apr 19th, 2024

प्रेम सम्बन्ध ब्रेकअप भएपछि पनि व्यवसायिक सम्बन्धलाई निरन्तरता दिँदैआएका गायक बादल प्रसाइ र हर्षिका श्रेष्ठ फेरी एउटा म्युजिक भिडियोमा एक साथ देखिएका छन् । भिजे विवेक खतिवडाले निर्देशन गरेको ‘तिमी हिड्ने बाटो भरी’ नामक म्युजिक भिडियोमा उनीहरुलाई हट रोमान्समा देख्न सकिन्छ ।

Capture

गायक सुगम पोख्रेलको शब्द तथा संगीत रहेको गीतको भिडियोमा हर्षिका श्रेष्ठ, बादल प्रसाई र मदन खनालको अभिनय छ । भिडियोलाई अनिल कुर्लले खिचेका हुन् भने उज्वल श्रेष्ठले सम्पादन गरेका हुन् । प्रेम सम्बन्ध टुटे पनि आफुहरुको व्यवसायीक सम्बन्ध भने सधै रहिरहने बादल र हर्षिकाले बताएका छन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

http://www.youtube.com/watch?v=pTewNslGR4k

%d bloggers like this: