भाद्र ९ गते तीज म्युजिक अवार्ड हुदै

काठमाडौं । नेपाली महिलाहरुको महानचार्ड हरितालिका तीजका लागी करिब एक महिना अगाडी देखी नै तीजका गीतहरु सञ्चार माध्यममा बज्न थाल्छन् । कति गीतहरु आमस्रोता दर्शकको मन जित्न सफल हुन्छ त कति गीतहरु त्यसै ओझेलमा समेत पर्ने गरेका छन् ।

Read More

पोखरामा चलचित्र ‘सुनपानी’को च्यारिटि शो सम्पन्न

सामाजिक भेदभावमा आधारित रहेर समाजको रुपान्तरणका लागि निर्माण गरिएको चलचित्र ‘सुनपानी’को आज पोखरको विन्धबासीनी सिनेमा हलमा च्यारिटि शो सम्पन्न भएको छ । चेतबहादुर सिंह राजाले निर्माण गरेको चलचित्र सुनपानीलाई निर्देशक सविन बास्तोलाले गरेका छन् ।

Read More

दीपाश्री निरौलाको सुरुवाती करिअर फर्केर हेर्दा

सानैमा कसैले ‘ठूली भएपछि के बन्ने नानु ?’ भनेर सोध्दा म सबैलाई भनिदिन्थें- ‘हिरोइन ।’ आमाबुबाचाहिँ सेक्सन अफिसर भएको हेर्न चाहनुहुन्थ्यो । कुर्सीमा बसेर गजबले जागिर खाने छोरीको कल्पना गर्नुहुन्थ्यो प्रायः उहाँहरू । आफूहरूले धेरै पढ्न नपाएकोले पनि त्यस्तो भएको हुन सक्छ । चार दिदीबहिनी र एक भाईका लागि घरैमा मास्टर बोलाएर ट्युसन पढाउने व्यवस्था नै गरिदिनुभएको थियो ।

Read More

तयार रहनुस गित गाउनलाई,नेपाली तारा ३ हुदैं

नेपालको पहिलो र चर्चित गीत प्रतियोगिता रियालिटी शो नेपाली ताराको थर्ड सिरिज पनि अब छिट्टै आयोजना हुने भएको छ ।लामो समयको अन्तरालपछि यो प्रतियोगिता फेरी हुन लागेको हो ।

Read More

किन छोडिन त सन्निले पोर्न फिल्म ?

   एजेन्सी । हिजोआज अधिकांश बलिउड फिल्म निर्माताको प्रमुख केन्द्रविन्दु सन्नी लियोन नै हुने गरेकी छिन ।बलिउड फिल्ममा सन्निलाई देख्दै गर्दा उनका नयां पोर्न फिल्म आउनै छाडेका छन । धेरैलाई उनी पोर्न फिल्ममा किन आईनन्् त भन्ने जिज्ञाशा लाग्दै गर्दा सन्निले यो जिज्ञाशा पनि मेटाइदिएकी छिन ।पोर्न फिल्मबाट बलिउड प्रवेश गरेकी बलिउड अभिनेत्री सन्नी लियोनले…

Read More

कलाकारहरु ठगिएपछि अदालत जादैं

 काठमाडौं । पछिल्लो समय कलाकारहरु स्टेज कार्यक्रमकै भरमा जिविकोपार्जन गर्ने चलन बढदैं गइरहेको छ । यसैक्रममा कलाकार बाच्ने आधारका रुपमा स्टेज कार्यक्रमलाई लिदैं गर्दा यता केही कलाकार यस्तै कार्यक्रमबाट उल्टो ठुलो मारमा पारेको छ ।कलाकारहरुले आफूहरुलाई आयोजकले २०७१ जेठ २० देखि असार ०१ सम्म विभिन्न शहरहरुमा १५ दिने वाइड ईभेन्ट नेपाल टुर नामक साँगीतिक कार्यक्रममा…

Read More

मनाउन नसकेको सुहागरात

मेरो जन्मस्थल चितवन हो । मेरो पढाई लेखाई चितवनमै भयो । म कक्षा १० मा पढ्दै थिए मेरो साथी नितेस पनि मेरो क्लासमा मसँगै पढ्ने साथी थिए । हामी हाम्रो गाउँको स्कुलमा सँगै पढ्थ्यौं । हामी दुबैले एसएलसी पनि राम्रोसँग पास गर्यौं । कक्षा ११ सुरू भयो, नितेस र म दिन प्रतिदिन धेरै नजिक हुँदै गयौ, हामी दुर्इका बीच प्रेमको आकुरा पलाउन सुरू भयो । हामी साथीबाट बिस्तारै प्रेमी प्रेमिकामा परिणत भयौं ।

Read More

मलिना जोशीको कोसंग भयो त मनमुटाव(भिडियोसहित)

गायिका मिलन अमात्यको ‘शब्दमणि’ नामक एल्बममा समावेश गरिने गीत ‘आवाज देउ मलाई’ अहिले चर्चामा छ । संगीतकार कमल खत्रीको संगीत र योगेन्द्रमणि दाहालको शब्द रहेको उक्त गीतको म्युजिक भिडियोमा पूर्व मिस नेपाल मलिना जोशी र नायक दिवस उप्रेतीको अभिनय रहेको छ ।

Read More

जगंलमै भेटियो विश्वकपको विशाल ट्रफी(फोटो फिचर)

एजेन्सी ।हामी पकृतीमा भएजस्तै अरु चिज बनाएर अनौटो काम गर्ने पर्यत्न गर्छौ,तर कहिलेकाही मान्छेले बनाएको चिज उल्टो पकृतीले चोरेजस्तो पनि हुदोंरैछ । तर वास्तविकतामा भने मान्छे भन्दा पुरानो पकृती नै भएका कारण मान्छेले बनाएको चिज पकृतीसंग पछि गएर जुध्नु त्यो एउटा सयोंग मात्र हो ।थाइल्याण्डको चैयाफुम प्रान्तमा ‘पा हिन नाम’ अर्थात ‘सुन्दर ढुंगै मैदान’ नामको…

Read More