Thu. Mar 28th, 2024

      काठमाडौं। गायिका मिलन अमात्यको ‘शब्दमणि’ नामक एल्बममा समावेश गरिने गीत ‘आवाज देउ मलाई’ अहिले चर्चामा छ । संगीतकार कमल खत्रीको संगीत र योगेन्द्रमणि दाहालको शब्द रहेको उक्त गीतको म्युजिक भिडियोमा पूर्व मिस नेपाल मलिना जोशी र नायक दिवस उप्रेतीको अभिनय रहेको छ ।video-final
दाम्पत्य जीवनमा बाँधिएका जोडीको बीचमा शंका र उपशंकाले गर्दा आइपर्ने स्थितिको कथामा भिडियो निर्माण गरिएको छ । भिडियोलाई सहेन्द्र श्रेष्ठले निर्देशन गरेका हुन् भने हरि हुमागाइँले खिचेका छन् । भिडियोको छायांकन पातले वन रिसोर्ट नागढुंगामा गरिएको जनाइएको छ ।
-एकचोटी हेर्नुहोस उक्त भिडीयो :

%d bloggers like this: