Wed. Apr 24th, 2024

  पहिलो दिनमै कमायो छ ५.९२ करोड़
बक्स अफिसमा फेरी एकपटक सेक्स को डोजले काम गर्न सफल भएको छ । सुरवीन चावला को फिल्म हेट स्टोरी-२ले पहिलो दिन नै बक्स अफिसमा ५.९२ करोड कमाएको छ।hate_story_2_650_071914060825
धेरै स्टारकास्ट नभएर पनि यसकिसिमको ओपनिंग गर्नुलाई धेरै नै उत्तम मान्न सकिन्छ । फिल्म रिलीज हुनु अगावै यसको धेरै नै चर्चाको कारण डिस्ट्रीब्यूटर्सले स्क्रीन्सको संख्या ६०० बाट बढनएर १२०० गराउन लगाएका थिए ।
यो ओपनिंग यो साल रिलीज भएका बिग कलाकार माधुरी दीक्षित( डेढ़ इश्किया) और अमिताभ बच्चन (भूतनाथ रिटर्न्स) को ओपनिंग भन्दा पनि बढि हो । अर्थात फिल्मकोबोल्ड फेक्टरले रार्मैसंग काम गरेको छ । यस्तै सनी लियोन को रागिनी एमएमएस-२ ले पनि आफ्नो बोल्डनेस को कारण सुखद कमाइ गरेको थियो ।

%d bloggers like this: