Fri. Apr 19th, 2024

   एजेन्सी । हिजोआज अधिकांश बलिउड फिल्म निर्माताको प्रमुख केन्द्रविन्दु सन्नी लियोन नै हुने गरेकी छिन ।बलिउड फिल्ममा सन्निलाई देख्दै गर्दा उनका नयां पोर्न फिल्म आउनै छाडेका छन । धेरैलाई उनी पोर्न फिल्ममा किन आईनन्् त भन्ने जिज्ञाशा लाग्दै गर्दा सन्निले यो जिज्ञाशा पनि मेटाइदिएकी छिन ।पोर्न फिल्मबाट बलिउड प्रवेश गरेकी बलिउड अभिनेत्री सन्नी लियोनले आफू बलिउडमा राज गर्न पोर्न फिल्म छाडेर बलिउड प्रवेश गरेको अभिव्यक्ति दिएकी छिन् ।sunnyleone-pardaphash-102031
बलिउड प्रवेश गरेसंगै छोटो समयमै आफूलाई परिवर्तन गरेकी सन्नीले भारतको एक संचारमाध्ययमसँग कुरा गर्दै आफू बलिउडमा राज गर्न पोर्न फिल्म इन्ड्रष्टीलाई छोडेर बलिउड प्रवेश गरेको बताएकी हुन् ।
आहिलेको जस्तै वातावरण रहे बलिउडमा छिट्टै आफ्नो राज हुने उनको दावी छ । बलिउड प्रवेश गरेको छोटो समयमा नै आफूले निर्माता, निर्देशक र दर्शकको मन जित्न सकेको उनले बताएकी छिन् ।

%d bloggers like this: