Fri. Mar 29th, 2024

काठमाडौं ।नेपालको पहिलो र चर्चित गीत प्रतियोगिता रियालिटी शो नेपाली ताराको थर्ड सिरिज पनि अब छिट्टै आयोजना हुने भएको छ ।लामो समयको अन्तरालपछि यो प्रतियोगिता फेरी हुन लागेको हो ।farce
अहिलेका चर्चित र व्यस्त गायक दीपक लिम्बु पनि लगभग एक दशक अघि आयोजना भएको पहिलो नेपाली तारा प्रथम भएर नै यो क्षेत्रमा आएका हुन ।
यस्तै नेपाली ताराको विभिन्न सिरिसजबाट नै सन्तोष लामा, ईन्दिरा जोशी र धर्मेन्द्र सेवान पनि यही प्रतियोगिताबाट अघि बढेका हुन । नीलबाराही फिल्मस्को आयोजनामा नेपाली तारा ३ हुन लागेको हो।यसको बारेमा थप जानकारी र आधिकारिक घोषणा भने पर्सी सोमबार नै गरिने बताइएको छ ।

%d bloggers like this: