शकिरा फेरी भईन गर्भवती
एजेन्सी/ चर्चित पप स्टार शकिरा दोस्रो पटक गर्भवती भएको खबर आएको छ। यो भन्दा पहिले स्पेनका खेलाडी गेरार्ड पिक र शकिराको मिलान नामको छोरा छन् । फक्स न्यूजका अनुसार शकिराका नजिकका साथी र आफन्तले यो कुराको पुष्टि गरेका छन् । आफन्तहरु भन्छन्, ‘शकिरा गर्भवती भएको कुरा वास्तविक हो । शकिरा र गेरार्ड आफ्नो दोस्रो…