Thu. Apr 25th, 2024

साउन १६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेका चलचित्र ‘मेरो भ्यालेन्टाइन’को एउटा र्शीष गीत सार्वजानिक भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरि ‘फेरी याद आयो’ नामक गीत सार्वजानिक गरिएको छ ।
10460784_10203069086901264_6646351538142210327_n
सुशिल श्रेष्ठको निर्माणमा तयार भएको चलचित्र ‘मेरो भ्यालेन्टाइन’मा नायिका निशा अधिकारी,बाबु बोगटी, स्वतन्त्रप्रताप शाह,सुस्मिता ढकाल आदी कलाकाहरुको मुख्य भुमिका रहेको छ ।
कार्यक्रममा कुनैपनि कलाकाहरु उपस्थित नभएपछि सम्पुर्ण कलाकारहरु प्रतिनिधित्व गर्दै नायिका निशाले ‘फष्ट लभ’संग मेरो भ्यालेन्टाइनलाई तुलना गरेकी छिन । चलचित्र मेरो भ्यालेनटाइनले प्रेम, मनोरञ्जन र विछोडको कुरालाई उठान गर्न खोजेको छ । चलचित्रका निर्देशक सुरज सुब्बा इजरायल गएका कारण कार्यक्रममा उपस्थित हुन सकेका थिइन् ।

%d bloggers like this: