Thu. Apr 25th, 2024

रणबीर कपूर र नायिका आलिया भट्ट अब अयान मुखर्जीको आगामी फिल्ममा देखिने भएका छन् । करण जौहरको लगानीमा निर्माण हुन लागेको सो चलचित्रमा अलिया र रणवीरले चलचित्रमा रोमान्स गर्ने छन् । सो फिल्म २३ डिसेम्बरमा रिलिज हुन सक्ने बताइएको छ । चलचित्र धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण हुने छ ।
ranbir alia
उक्त चलचित्र २३ डिसेम्बर २०१६ मा प्रदर्शन हुन सक्ने बताइएको छ । रणवीर र अयान निकै नजिकमा मित्र समेत हुन् । यि दुवै मिली धर्मा प्रोडक्शनमा ‘वेक अप सिड’ र ‘ये जवानी है दीवानी’ पछिको कामब्याक चलचित्र हो । हाल रणवीर ‘तमाशा’ चलचित्रको छायंकनमा व्यस्त छन् ।
चलचित्रको नाम अहिले नै पक्का नभएपनि केहि दिन भित्र अरु कलाकारहरुको नाम पक्का हुन साथ चलचित्रको नाम सार्वजानिक गरिने स्रोतले बताएको छ ।

%d bloggers like this: