Thu. Mar 28th, 2024

     एजेन्सी/ चर्चित पप स्टार शकिरा दोस्रो पटक गर्भवती भएको खबर आएको छ। यो भन्दा पहिले स्पेनका खेलाडी गेरार्ड पिक र शकिराको मिलान नामको छोरा छन् ।Shakira-pregnant-Gerard-Pique
फक्स न्यूजका अनुसार शकिराका नजिकका साथी र आफन्तले यो कुराको पुष्टि गरेका छन् । आफन्तहरु भन्छन्, ‘शकिरा गर्भवती भएको कुरा वास्तविक हो । शकिरा र गेरार्ड आफ्नो दोस्रो सन्तान जन्माउन चाहन्छन् । ’यद्यपी यो खबरको बारेमा शकिरा र गेरार्डले कुनै पनि जानकारी दिएका छैनन् ।

%d bloggers like this: