Thu. Apr 18th, 2024

 
‘शमिताभ’को  फस्टलुक पोस्टर्  सामाजिक संजालमार्फत सार्वजनिक भएको छ ।  तस्विर सार्वजनिक भएसँगै यस सिनेमा रहेको अमिताभको लुकमाथीको सस्पेन्स पनि मेटिएको छ । आर वाल्कीको निर्देशनमा बनिरहेको यस फिल्मको फस्ट लुकमा अमिताभ लामो जुँगा दाह्रीमा देखिएका छन ।timthumb.php
यस सिनेमामा अमिताभसँगै राँझणा फेमका धनुष र कमल हसनकी छोरी अक्षरा देखिने छिन् । ४० करोड बजेट रहेको यस सिनेमाबाट अक्षराले आफ्नो फिल्मी करियर सुरू गर्दैछिन्। अमिताभसँग आर वाल्कीको तेस्रो सहकार्य हो। यसअघि दुईजनाले ‘चिनी कम’ र’पा’मा सँगै काम गरेका थिए ।

%d bloggers like this: