फिल्म ‘निशानी’को ‘बतासै सरर’ गीत रिलिज

यहिं भदौ २७ देखि प्रदर्शन हुने निशानी फिल्मको ‘बतासै सरर’ गीत रिलिज गरिएको छ । सार्वजानिक गितमा शिव शर्मा को नृत्य निर्देशन रहेको छ। विनोद शेरेङको निर्देशन रहेको यो फिल्ममा कार्गिल युद्धको कथामा आधारित छ ।यस अघि फिल्मको ट्रेलर सार्वजनिक गरिककीएको थियो ।यो फिल्ममा प्रशान्त तामाङ मुख्य भूमिकामा देखिनेछन् । एकपटक हेर्नुस  निशानीको यो गित:

Read More

रिलीज भयो ‘सिंघम रिटर्न्स’ को पहिलो गित’भिडियोसहित’

फिल्म’सिंघम रिटर्न्स’को पहिलो गित रिलीज भएको छ । अजय देवगण र करीना कपूर देखीइको गितमा तुलसी कुमार र अंकित तिवारीले आवाज भरेका छन । अंकित तिवारीले नै यसको म्यूजिक पनि तयार पारेका हुन । संदीप नाथ र अभेंद्र कुमार उपाध्याय गित लेखेका हुन। सिंघम रिटर्न्स को सेट मा अजय देवगण को बदमाशीपन रिलायंस इंटरटेनमेंट, अजय…

Read More

‘सम्बोधन’ को गीत रिलिज (भिडियोसहित)

भाद्र ६ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘सम्बोधन’ को गति युटुबमार्फत रिलिज गरिएको छ ।
नव नायक विनय भट्ट तथा नायिका नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र सम्बोधनको गति शुत्रबmबार बिहान युटुवमार्फत सार्वजनिक गरिएको ।

Read More

अन्तत पशुपति आफैले बन्द गरे तीजको गीत,कुनैपनि सञ्चार माध्यममा प्रसारण नगर्न आग्रह

केहि दलित संघसंस्थाको विरोधका कारण लोक गायक पशुपति शर्माले आफ्नो तीजको गीत बन्द गरेको घोषणा गरेका छन् । तिजलाई लक्षित गरेर बजारमा ल्याएको गीत केको बाहुन, केको कामी, के को जनजाति जातका कुरा गर्नेहरु देशको लागि घाती जातका कुरा गर्नेको दिमाग कहाँ छ मेरा छोराले कमिनी ल्यायो, मेरी छोरी नी दमाईसित गई मैले गुर्सिनी ल्याकै…

Read More

नयाँ सविधानमा चलचित्र क्षेत्रका कुरा अटाइने

नीति निर्माण तहमा चलचित्रक्षेत्रका कुनै पनि विषय बस्तुहरु समावेश नभइरहेको तितो यर्थाथमा आज विहान चलचित्र कलाकार संघको टोलीले नेकपा माओवादी नेता तथा संवैधानिक राजनीतिक संवाद तथा सहमती समितीका सभापति डा.बाबुराम भट्टराइलाई भेट गरेका छन् ।

Read More

उत्सवको ट्रेलर रिलिज,चलचित्र पूर्णरुपमा रोमान्टिक

भदौ १३ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘उत्सव’को ट्रेलर रिलिज भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरि चलचित्रको ट्रेलर सार्वजानिक गरिएको थियो । कुमार भटराईको निर्देशन र शेखर कोइरालाले लगानी गरेको चलचित्र ‘उत्सव’मा सौगात मल्ल, मेनुका प्रधान, गौरव पहारी, प्रकृती श्रेष्ठको सगै निर्माता कोइरालाका छोरा संजोग कोइरालाको मुख्य भुमिकामा देखिने छन् ।

Read More

गायक पशुपति शर्मालाई प्रश्नको ओहिरो,गीतले तीज भन्दा पनि पिडा थपेको आरोप

नेपाली लोकगीतका क्षेत्रमा निकै अब्बल मानिने गायक पशुपति शर्मालाई तिज नजिकदै गर्दा उनलार्य गीत गाउन भ्याई नभ्याई हुने र्गदयो तर यसपालीको जित भने पशुपति शर्मा विवादमा रहनु पर्ने भएको छ । उनलाई यस बर्षको तिजको गीतका लागी बजारमा ल्याएको गीतले उनलाई एउटा ठुलो समस्या थपिदिएको छ ।

Read More

प्रिती असुरक्षित भएको कुराले बलिउड हंगामा

नयाँदिल्ली– सेलिव्रेटिहरु विभिन्न काम गरेर चर्चामा आउने गरेको कुरा अनौठो होइन । तर धेरै सेलिव्रटी यस्ता पनि छन् जो पैसा पाउनन् भने विभिन्न आरोपहरु लगाउने गर्दछन् । त्यस्तै खबर यति बेला बलिउड उद्योगमा सनसनी भएको छ ।

Read More

भब्यरुपमा हुदै देबिकाको एकल साँझ

गायक रामकृष्ण ढकालको एकल साझँ सकिएको केहि महिना नवित्दै गायिका देविका वन्दनाले पनि किनै ठुलो एकल साझँ गर्ने भएकी छिन् । काठमाडौंको होटल र्‍याडिसनमा देविका बन्दना’ले एकल साझँ गर्ने बताएकी छिन् ।

Read More

एन्जेला श्रेष्ठको ‘रिभाईभल’ बजारमा (भिडियोसहित)

गायिका  एन्जेला श्रेष्ठको   दोस्रो सोलो एल्बम ‘रिभाईभल’ भित्रको  ‘आंटि हेर एकफेर’ गितको म्यजिक भिडियो सार्वजानिक भएको छ । वर्षा सिवाकोटी र सोनाम पाख्रीनको लाई देख्न सकीने यो भिडियोमा निकेश खड्काको निर्देशन, हरी हुमागांईको  क्यामेरा ,निशान घिमीरेको सम्पादन तथा रविन्द्र श्रेष्ठको निर्माण रहेको छ । एल्बम’रिभाईभल’  श्रेष्ठको   दोस्रो सोलो एल्बम भएतापनि कलेक्शनमा भने यो १७ औं…

Read More