Fri. Apr 19th, 2024

गायक रामकृष्ण ढकालको एकल साझँ सकिएको केहि महिना नवित्दै गायिका देविका वन्दनाले पनि किनै ठुलो एकल साझँ गर्ने भएकी छिन् । काठमाडौंको होटल र्‍याडिसनमा देविका बन्दना’ले एकल साझँ गर्ने बताएकी छिन् ।
devika pradhan ekal sanjh
 
होटल र्‍याडिसनको सबैभन्दा ठुलो हलमा दर्जनौ दर्शकमाझ उनले मनोरञ्जन दिनेछिन् । देविकालाई युगल गायनमा विजेश पौडेल र छिरिङ भोटियाले साथ दिनेछन् । ‘म ‘अच्छा लेकिन’, ‘भरे आउँछु सपनीमा’ ‘नेपाली माया चाहिन्छ’ जस्ता चर्चित गीतहरु देविकाले सो एकल साझँमा प्रस्तुत गर्ने बन्दनाले बताइन् । उनले ४ बर्षपहिले पहिलोपटक अमेरिका र लण्डनमा एकल साँझको गरेकी थिइन् । उनले एक बर्षअघि बुटवलमा एकल साँझ गरेकी थिइन् ।
कार्यक्रम श्रावण १६ गते काठमाडौंको लाजिम्पाटमा रहेको होटल र्‍याडिसनमा हुने भएको छ ।

%d bloggers like this: