Wed. Apr 24th, 2024

भाद्र ६ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘सम्बोधन’ को गति युटुबमार्फत रिलिज गरिएको छ ।

नव नायक विनय भट्ट तथा नायिका नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र सम्बोधनको गति शुत्रबmबार बिहान युटुवमार्फत सार्वजनिक गरिएको ।

‘आज आजको हो की हिजो भोलिको’ शिर्षकको गीत युटुब मार्फत सार्वजनिक गरिएको छ ।

चलचिब सम्बोधन लाई सरोज न्यौपानेले निर्माण गरेका हुन् । भ्रष्टाचारको कथालाई उठान गरिएको यो चलचित्रमा दयाहाङ राई, नम्रता त्रिचन्द्र कलेजका स्ववियू सभापती समेत रहेका भट्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक बिसीले नै यो चलचित्र लेखेका हुन् । चलचित्रमा बिष्णु लामाको पनि लगानी रहेको छ । चलचित्र निर्माणकै क्रममा राम्रो प्रतिक्रिया आईरहेकाले चलचित्रले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

%d bloggers like this: