Wed. May 8th, 2024

यहिं भदौ २७ देखि प्रदर्शन हुने निशानी फिल्मको ‘बतासै सरर’ गीत रिलिज गरिएको छ । सार्वजानिक गितमा शिव शर्मा को नृत्य निर्देशन रहेको छ। nishani-movie-poster
विनोद शेरेङको निर्देशन रहेको यो फिल्ममा कार्गिल युद्धको कथामा आधारित छ ।यस अघि फिल्मको ट्रेलर सार्वजनिक गरिककीएको थियो ।यो फिल्ममा प्रशान्त तामाङ मुख्य भूमिकामा देखिनेछन् ।
एकपटक हेर्नुस  निशानीको यो गित:

%d bloggers like this: