Sat. Apr 27th, 2024

फिल्म’सिंघम रिटर्न्स’को पहिलो गित रिलीज भएको छ । अजय देवगण र करीना कपूर देखीइको गितमा तुलसी कुमार र अंकित तिवारीले आवाज भरेका छन ।singhgam
अंकित तिवारीले नै यसको म्यूजिक पनि तयार पारेका हुन । संदीप नाथ र अभेंद्र कुमार उपाध्याय गित लेखेका हुन।
सिंघम रिटर्न्स को सेट मा अजय देवगण को बदमाशीपन
रिलायंस इंटरटेनमेंट, अजय देवगन र रोहित शेट्टीले मिलेर यो फिल्म बनाएका हुन । फिल्म  15 अगस्टमा  रिलीज हुने भएको छ ।
यस्तो देखिन्छ सिंघम रिटर्न्स को पहिलो गित:

%d bloggers like this: