अजयको लगानी,काजोल हिरोइन
पछिल्लो पटक २०१० मा करण जौहरको फिल्म ‘माई नेम इज खान’ मा देखिएकी काजोल अब एक महिला प्रधान फिल्मबाट फेरी चलचित्रमा देखिने भएकी छिन् । जुन फिल्मलाई काजोलका पति अजय देवगणले निर्माण गर्नेछन् । अजयले बताए अनुसार काजोल ले यस बर्ष एउटा फिल्म गर्ने बताए । ‘म आशावादी छु कि फिल्मको सुटिंग अक्टूबरको अन्तिम तिर…