Tue. Apr 23rd, 2024

चलचित्रको छायंकनमा व्यस्त भइरहने नायक आर्यनले आज फुर्सद निकालेर ईद मनाएका छन् । नायक आर्यनले आफु द्धारा अभिनित चलचित्र ‘अलबिदा’को युनिट सगँ ईद मनाएका हुन् । चलचित्रका निर्माता तथा कलाकार हसन खानले आफ्नै घरमा आयोजना गरेको कार्यक्रममा नायक आर्यन सगै चलचित्रका सम्पुर्ण कलाकारहरु उपस्थित भएका थिए ।

10585557_747272665335571_2890487_n

सुटिंग सकिएर धमाधम सम्पादन कार्यमा व्यस्त ‘अलविद’ युनिटले आज कलाकारहरु सगँ ईद पर्वको शुभकामना आदान प्रदान गरेको छ । कार्यक्रममा चलचित्रका नायक आर्यन सिग्देल,नायिका अनिता आचार्य, निर्देशक लक्ष्मण रिजाल आदी कलाकारहरु उपस्थित भएका थिए ।

%d bloggers like this: