Fri. Mar 29th, 2024

अफेयर भन्न साथ एउटा युवक वा युवती प्रेम सम्बन्धमा रहनु बुझिन्छ । तर एक युवक वा एउटा युवतीले धेरै सगँ प्रेम सम्बन्ध राखे बजारमा निकै चर्चा र परिचर्चा हुन थाल्छ । किनकी त्यो कुरा अचम्म लाग्न सक्छ । एक साधारण व्यक्तिले धेरै सगँ प्रेम सम्बन्ध राखे खासै चर्चामा हुदैन तर ठुला पर्दामा देखिने नायक नायिकाहरुले धेरै व्यक्ति सगँ अफेयर चलाए पक्कै पनि त्यो ठुलो चर्चाको विषय बन्छ । किनकी ति पर्दामा देखिने कलाकारहरुलाई आम दर्शकहरुले मनमस्तिकमा सजाएका हुन्छन् । त्यस्ता धेरै कलाकारहरु छन् जो एक जना सगँ मात्र प्रेम सम्बन्ध नभई ३/४ जना सगँ समेत प्रेम सम्बन्धमा गाँसिएका छन् । कुरा गरौ बलिउड नायिकाहरुको । जो नायिकाहरु एक जना सगँ मात्र प्रेम सम्बन्ध नभई केहि अरु व्यक्ति सगँ पनि प्रेम सम्बन्धमा गाँसिएका थिए ।
यस्ता छन्  बलिउडमा धेरै अफेयर चलाउने ७ चर्चित नायिकाहरु :

Katrina-hot-Images-1

कैटरीना कैफ : ‘आइटम गर्ल अफ बलिउड’को नामले परिचित बलिउडकी चर्चित नायिका कैटरीना कैफको सुरुमा सलमान खान सगँ उनको अफेयर चलेको थियो । कैटरीनालाई बलिउडमा डेब्यु गराउने पनि सलमान नै थिए । केहि बर्ष सम्म प्रेम सम्बन्धमा रहेका उनीहरु सलमानका केहि नराम्रो बानीका कारण कैटरीना र सलमानको प्रेमसम्बन्ध दिगो हुन सकेन । त्यसपछि बलिउडका चर्चित नायक अक्षय कुमार सगँ प्रेम सम्बन्ध रहेको हल्ला बाहिर चलेपनि कैटरीनाले त्यस कुरा गलत भएको बताएकी थिइन् । अहिले कैटरीना रणवीर कपुरको प्रेम सम्बन्धमा छिन् । उनीहरुको विवाह पनि चाडै हुन सक्ने बताइएको छ ।
Deepika Padukone Tanishq Photoshoot
दीपिका पादुकोण : बलिउडकी यति बेलाकी एक सफल नायिका दिपिकाको अफेयर कयौसँग चल्यो ।फिल्ममा काम गर्न बलिवुड छिरेका बेला उनको अफेयर निहार पाण्डेसँग थियो ।उनि एक मोडल थिए ।एकै बर्ष पछि उनका प्रेमी रणबीर कपुर बने यो सम्बन्ध केहि समय चल्यो तर केहि बर्षपछि यो सम्बन्ध पनि बिग्रियो ।दीपिकाको अफेयर बिजनेसम्यान विजय माल्याका छोरा सिदार्थ माल्लयासँग चल्यो दीपिकाको अफेयरको क्रम तेही भने रोकिएन । रामलिला को शुटिंग क्रममा उनको अफेयर अर्का नायक रणबीर सिंह सँग चल्यो जुन हालसम्म पनि चलिरहेको बताइन्छ ।
aishwarya_011112
ऐश्वर्या राय बच्चन : सुन्दर नायिका ऐश्वर्या रायको अफेयर एक होएन दुई होइन धेरै जनासँग चलेको बताइन्छ । बलिवुडमा आएको २ बर्षमै उनको अफेयर सलमान खान सँग थियो ।सलमानले खराब ब्यबहार गरेपछि उनको नाम बिबेक ओब्रराय सँग जोडियो ।तर बिबेकसँग पनि उनको जोडी जम्न सकेन त्यसपछि उनको अफेयर बच्चनसँग अफेयर चल्यो र उनीसंग बिबाह पनि भयो । सलमान भन्दा अघि ऐश्वर्या रायको अफेयर अकक्षय खन्नासँग चलेको बताइन्छ ।उनका केहि अफेयर मिडियामा सार्बजनिक नभएका पनि हुनसक्ने अनुमान छ ।
karina
करिना कपुर : हाल सैफ अलि खानसँग बिबाह गरिसकेकी नायिका करिना कपुरका कयौ अफेयर थिए ।यो मध्ये केहि ट आज पनि उत्तिकै चर्चित छन् । करिनाको पहिलो अफेयर ऋतिक रोशनसँग चलेको थियो । बिविध कारणले चलचित्र कहो ना प्यार हे बता करिनालाई निकालेर अमिषा पटेललाई राखिएपछि ऋतिकसंगको उनको सम्बन्ध टुट्यो ।करिना त्यसपछि जोडिन नायक फरदिन खान सँग तर यो सम्बन्ध पनि लामो टिक्न सकेन त्यसपछि करिनाको अफेयर चल्यो सहिद कपुर सँग चल्यो । यो निकै लामो समयसम्म पनि चल्यो सहिदसँग ब्रेकअप भएपछि उनको अफेयर चलेको थियो नायक सैफअलि खान सँग करिनाले महिनौ डेटिङ पछि सैफसँग बिबाह गरेकी थिइन्।

21-1

बिपाशा बासु : बलिवुडमा बिल्लो रानीको नामबाट चर्चित बिपाशा वासु सिरियल डेटर मानिन्छन्।चर्चामा आयको पहिलो अफेयर नायक डिनो मोरियोसंगको थियो ।तर त्यो सम्बन्ध लामो समय टिकेन ।त्यसपछि लामो समय उनि नायक जोन अभरम सँग अफेयरमा रहिन् ।जोंनसंग सम्बन्ध टुटेपछि उनको कयौ नयक्संगा जोडिए ।हाल बिपाशाको अफेयर नायक हर्मन बाबेजा सँग रहेको छ । बिपाशाले करिब आधा दर्जन अफेयर चलाइसकेकी छिन् ।
susmita sen
सुस्मिता सेन : नायिका सेनको बोयफ्रेन्डको लिस्ट पनि निकै लामो छ ।सन् १९९४म मिस युनिभर्स बनेकी सुस्मिताको नाम निर्देशक विक्रम भट्ट ।मुदस्कर अजिज सँग जोडियको थियो ।तेस्पछि उनको अफेयर लामो समयसम्म नायक रनाधिप हुडडा सँग चल्यो यसका साथै उनको अफेयर बिजनेस इम्तियाज़ खत्री सँग चल्यो ।पाकिस्तानी क्रिकेटर असिम बक्रमसँग पनि सुस्मिताको अफेयर चलेको बताइन्छ ।उनको नाम एक डाक्टर फरहाद तारापोरवाल सँग पनि जोडिएको थियो ।बोयफ्रेन्डफेरिरहने नायिका पर्दचिन ।

Lara-Dutta-Contact-Details-Lara-Dutta-Contact-Address-Phone-Number

लारा दत्त : नायिका लारा दत्त पनि आफना अफेयरका लागी निकै चर्चित रहिन् लारा लामो समयसम्म केली दोर्जी सँग लिभ इन रिलेंसनशीपमा थिइन्।त्यसपछि उनको अफेयर चल्यो नायक डिनो मारियासँग तर डिनो संगको सम्बन्ध लामो समयसम्म जम्न सकेन लर्को अफेयर चल्यो टेनिस खेलाडी महेश भूपति सँगै उनक्ले बिबाह गरिन ।

%d bloggers like this: