आखिर किन दिए सलमानले ज्याकलिनलाई फ्ल्याट उपहार
सलमानको आगामी फिल्म ‘किक’की नायिका ज्याकलिनलाई बान्द्रास्थित तीन बेडरुम भएको फ्ल्याट किनेर उपहार दिएका हुन् । ज्याकलिनलाई सलमानले फ्ल्याट फिल्मको प्रचारका लागी दिएको भनिएतापनि दुई बिचको सम्बन्धबारे पनि टीकाटिप्पणी हुन थालिसकेको छ। हुनत सलमानले यसअघि पनि थुप्रै हिरोइनहरुलाइ उपहारदिइसकेका छन । सलमानले फिल्म रेडीकी नायिका असिनलाई समेत फ्ल्याट उपहारस्वरुप दिएका थिए । फिल्म’ किक’मा सलमान…