Fri. Apr 26th, 2024

सलमानको आगामी फिल्म ‘किक’की नायिका ज्याकलिनलाई बान्द्रास्थित तीन बेडरुम भएको फ्ल्याट किनेर  उपहार दिएका हुन् ।  ज्याकलिनलाई  सलमानले फ्ल्याट  फिल्मको प्रचारका लागी दिएको भनिएतापनि दुई बिचको सम्बन्धबारे पनि टीकाटिप्पणी हुन थालिसकेको छ।  salman
हुनत सलमानले यसअघि पनि थुप्रै हिरोइनहरुलाइ  उपहारदिइसकेका छन  ।  सलमानले फिल्म रेडीकी नायिका असिनलाई समेत फ्ल्याट उपहारस्वरुप दिएका थिए ।  फिल्म’ किक’मा  सलमान खान र ज्याकलिन फर्नाडिस मुख्य भुमिकामा संगै देखिदैछन ।

%d bloggers like this: