Mon. Feb 24th, 2025

Month: July 2014

दर्शक तर्साउने ‘झिग्राना’ (प्रोमोसहित)

सत्य घटनामा आधारित थ्रीलर फिल्म ‘झिग्राना’ को प्रोमो सार्वजानिक गरिएको छ । भदौ २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘झिग्राना’ खप्तडको झिग्राना बस्तीको कथामा आधारित छ ।प्रामोमा मारकाट र डरलाग्दा दृश्यलाई…

नागबेली युनिटको सामाजिक कार्यमा सक्रियता बढदै

असार २७ गतेदेखि प्रदशनको तयारीमा रहेको फिल्म नागबेलीले सडकका घुम्ती घुम्तीमा सडक सन्देश दिने पोस्टर्स टाँसेको कुरा सेलाउन नपाउ्रदै पुन फिल्म युनिटले यस्तै अर्को नौलो प्रचारशैली अपनाएको छ। हिजो शनिबार…

सलमान खानले गरे जैकलीनको तारिफ

बलिउड स्टार सलमान खानको पछिल्लो चलचित्र किक की सह कलाकार जैकलीन फर्नांडिजको निकै मज्जाले तारिफ गरेका छन् । ट्विटरमा जैकलीनलाई पछाउने ४८ बर्षिय अदाकारले धेरै मजाक गरेपछि त्यहि कुरालाई पछ्याउदै…

‘बैंग बैंग’ मा कैटरीनाले लगाइन एक करोड भन्दा माथिको गाउन

बलिउड चलचित्रकी सुपरस्टार नायिका कैटरीना कैफले चलचित्र 'बैंग बैंग’ को एउटा गीतमा डिजाइनर गैविन मिगुललाई दुई वटा गाउन डिजाइन गर्नका लागी एक करोड भन्दा माथिको खर्च गरेकी छिन् । यस…

सकियो ‘आभाष’ को छायांकन(फोटो फिचरसहित)

क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चर्सको प्रस्तुतिमा निर्माण चलचित्र ‘आभाष’को छायांकन सम्पन्न भएको छ । युवा निर्देशक सुरेन्द्र पौडेलको निर्देशनमा तयार चलचित्र आभाषको आईतबार छायांकन सम्पन्न भएको हो । ‘आभाष’को काठमाडौं, पोखरा,…

एल्वम ‘सम्रिध’ को भयो विमोचन( अडियोसहित)

हाल अमेरिकामा रहेका गीतकार टेकु क्षेत्रीको पहिलो एल्वम ‘सम्रिध’ कान्तिपुर एफ एमको प्रत्यक्ष रेडियो कार्यक्रम मार्फत विमोचन गरिएको छ ।’सम्रिध’को गत असार १६ गते प्रमुख अतिथि डा. कृष्णहरी बरालको उपस्थितिमा…

श्रीकृष्ण र स्वेताको विवाह भोली हुदै,विवाहमा हुदैछ करोडौको खर्च

चलचित्र कहाँ भेटिएला पछि एक अर्कालाई व्यापार व्यबसाय देखी चलचित्र सम्म सगँ सगै सहयात्रा गरेका उनीहरुले अब भने विवाह बन्धनमा बाधिने भएका छन् । उनीहरुको विवाह भोली अर्थात असार २३…

बुढेसकालमा हुदैछ अभिनेत्री मिथिला शर्माको विवाह

पछिल्लो समय नेपाली सिनेनगरिमा लागेका कलाकारहरुको विवाह हुने क्रम बढ्दै गएको छ । केहि महिना अगाडी मात्र नायक राजेश हमाल,नायिका रेजिना उप्रेति,नायक आर्यन सिग्देन जस्ता कलाकारको विवाह भइसकको छ भने…

कबड्डी र बाँसुली एकसाथ प्रदर्शन

नेपाल–भारत पुस्तकालय, सुन्धारामा फिल्म कबड्डी र बाँसुली प्रदर्शन गरिएको छ ।नेपालस्थित भारतीय राजदूतावास र बीपी कोइराला भारत नेपाल प्रतिष्ठानको संयुक्त आयोजनामा हरेक महिना हुँदै आएको सिनेमान्डुको सोह्रौं श्रृंखलाअन्तर्गत यि दुई…

चलचित्र ‘अनौठो प्रेम कथा’को राम्रो शुरुवात

पछिल्लो समय चलचित्रहरुको व्यापार सोचे अनुरुप नभईरहेको अबस्थामा शुक्रबार मात्र प्रदर्शनमा आएको चलचित्र 'अनौठो प्रेम कथा'ले भने राम्रो व्यापार गरेको छ ।