Fri. Apr 26th, 2024

सत्य घटनामा आधारित थ्रीलर फिल्म ‘झिग्राना’ को प्रोमो सार्वजानिक गरिएको छ । भदौ २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘झिग्राना’ खप्तडको झिग्राना बस्तीको कथामा आधारित छ ।प्रामोमा मारकाट र डरलाग्दा दृश्यलाई सस्पेन्स तरिकाबाट प्रस्तुत गरिएको छ ।jhingrana
फिल्ममा मेनुका प्रधान, शान्ति गिरी, निकुन श्रेष्ठ, हाना केट्न लगाएतको मुख्य भुमिका रहेको छ ।यसमा छायाङ्कन शैलेन्द्र डि। कार्कीले गरेका छन । फिल्म ‘झिग्राना’को लेखन तथा निर्देशन पासाङ लामाले गरेका हुन ।
हेर्नुस फिल्म ‘झिग्राना’ को प्रोमो :

%d bloggers like this: